टियागो ईभीमा थपियो एक दर्जन फिचर

काठमाडौं । टाटा मोटर्स इन्डियाले टियागो ईभीको २०२४ मोडल सार्वजनिक गरेको छ । कम्पनीले नयाँ मोडल पुरानै मूल्य कायम राख्दै एक दर्जन बढी फिचर थप गरेर ल्याएको हो । कम्पनीले टियागोको माथिल्ला दुई भेरियन्ट एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरीमा नयाँ फिचर थप गरेको हो । फिचर थपिएका दुबै भेरियन्ट लङ रेन्ज मोडल हुन् । […]

सम्बन्धित सामग्री

एक्सयूभी-४०० मा थपियो एक दर्जन नयाँ फिचर

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको इलेक्ट्रीक एसयूभी ‘एक्सयूभी-४००’ अपग्रेड हुने समाचार निकै अगाडि आएको थियो । अब भने यसमा भएको अपग्रेड फिचर पनि सार्वजनिक भएको हो । महिन्द्राले अपग्रेड गरेको एक्सयूभी-४०० मा एक दर्जन पति फिचर इन्टेरियरमा पाउन सकिन्छ । यसको बाहिरी डिजाइन र टेक्नीकल पार्टस्मा परिमार्जन गरेको छैन । यसमा देखिने गरी भएको परिमार्जन […]