एक्सयूभी-४०० मा थपियो एक दर्जन नयाँ फिचर

काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राको इलेक्ट्रीक एसयूभी ‘एक्सयूभी-४००’ अपग्रेड हुने समाचार निकै अगाडि आएको थियो । अब भने यसमा भएको अपग्रेड फिचर पनि सार्वजनिक भएको हो । महिन्द्राले अपग्रेड गरेको एक्सयूभी-४०० मा एक दर्जन पति फिचर इन्टेरियरमा पाउन सकिन्छ । यसको बाहिरी डिजाइन र टेक्नीकल पार्टस्मा परिमार्जन गरेको छैन । यसमा देखिने गरी भएको परिमार्जन […]