धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले डुबेर मृत्यु भएको बालिकाको परिवारलाई राहत रकम हस्तान्तरण गरेको छ । मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ६ स्थित डुबेर मृत्यु भएको बालिकाको परिवारलाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरा देवी महतोले संयुक्त रुपमा राहत स्वरुप चेक हस्तान्तरण गरेका हुन् ।पाँच जना नै बालिकाको परिवारलाई १ लाख ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । यसअघि प्रदेश सरकारले समेत ५ जना बालिकाको परिवारलाई प्रति १ लाख रुपैयाँको दरले राहत रकम उपलब्ध गरा