काठमाडौं– मधेश प्रदेशसभाको बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित भएको छ । बुधबार बिहान बसेको बैठकमा विश्वासको मत लिनका लागि प्रस्तावक मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव लगायत सरकारका प्रतिनिधि अनुपस्थित भएपछि बैठक बुधबार दिउँसो दुई बजेसम्मका लागि स्थगित गरिएको उपसभामुख बबिता कुमारी राउत ईशरले जानकारी गराइन् । नेपालको संविधानको धारा १६८ को उपधारा […]
काठमाडौँ। बुधवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंकले वृद्धि भएको छ। यो समयमा नेप्से परिसूचक २.७९ अंकले बढेर २६४७.४१ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार सेसनमा ६४ वटा स्क्रिप्सको १५ हजार ५३ कित्ता सेयर १ करोड २१ लाख २४ हजार २६३ रुपैयाँमा खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २८ […]
१७ मंसिर, काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ ।
आयोगले स्वीकृत गरेको कार्यक्रमअनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ वजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी …