देशलाई छिटै संवैधानिक बाटोमा फर्काउँछौँ : ओली नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई छिटै संवैधानिक बाटोमा फर्काईने बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको जनप्रदर्शन र सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले असंवैधानिक ढंगले सत्ताकब्जा र संसद् विघटन गर्ने काम भएको भन्दै देशलाई संवैधानिक बाटोमा फर्काईने बताएका हुन । अराजकताको […]
बारा– नेकपा एमालेका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को बारा जितपुर सिमरा नगरपालिकास्थित घरमा आफूलाई जेन-जीको नेता बनाउने सुदन गुरूङको समूह बिनाअनुमति छिरेको छ । बाराको सिमरामा यही मंसिर ३ र ४ गते भएको झडपपछि अवस्था शान्त पार्ने कोसिस भइरहेका बेला सुदनले किसानको घरमा छिरेर धाक(धम्की दिएको आरोप लागेको छ। नेकपा एमालेका नेता तथा बारा–४ […]
६ मंसिर, काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहले जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन …