फ्रान्समा विद्यार्थीहरूको नेतृत्वमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिँदा शनिबार राति विभिन्न प्रमुख सहरहरूमा झडप, आगजनी र तोडफोड भएका छन्। राजधानी पेरिसभन्दा बाहिर अशान्ति फैलिएपछि प्रदर्शनकारीहरूले सरकारी भवनहरूमा आगो लगाएका छन् भने प्रहरीले देशभरबाट १,२०० भन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिएको छ। मध्य फ्रान्सको लिमोज सहरस्थित ऐतिहासिक ‘टाउन हल’मा प्रदर्शनकारीहरूले आगो लगाएका छन्, जसका कारण भवनको […]
एजेन्सी । व्यावसायिक जहाजमाथि आक्रमण तीव्र बन्दै गएपछि अन्तर्राष्ट्रिय सामुद्रिक संगठन (आईएमओ) ले होर्मुज जलडमरु र आसपासको क्षेत्रमा जहाज सञ्चालन तथा व्यापारिक आवतजावत नगर्न आग्रह गरेको छ। आईएमओका महासचिव आर्सेनियो डोमिङ्ग्वेजले क्षेत्रीय द्वन्द्वका मूल कारण सम्बोधन नभएसम्म त्यहाँ सुरक्षित रूपमा सामुद्रिक गतिविधि पुनः सञ्चालन गर्न नसकिने बताएका छन् । उनले व्यावसायिक जहाज, नाविक र समुद्री […]
नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमाथिका दुईवटा पक्की पुल बगाएपछि सास्ती खेपिरहेका स्थानीयवासीका लागि ढुङ्गे–त्रिशूली जोड्ने झोलुङ्गे पुल सञ्चालनमा ल्याइएको छ। पुलको पूर्ण निर्माण सम्पन्न हुन केही काम बाँकी रहे पनि स्थानीयको आवतजावत र दसैँ तिहारजस्ता चाडपर्वलाई दृष्टिगत गर्दै सञ्चालनमा ल्याइएको हो। पक्की पुल बगेपछि सर्वसाधारणले तुइन […]
काठमाडौं । नेपाल राष्ट्र बैंकबाट असोज महिनामा करिब १ खर्ब रुपैयाँ बजारमा प्रवाह भएको छ। दसैं–तिहारलाई लक्षित गरी नयाँ तथा सुकिला नोट वितरण गरिएसँगै चलनचल्तीमा रहेको मुद्रा बढेर ८ खर्ब ९८ अर्ब २५ करोड रुपैयाँ पुगेको हो। राष्ट्र बैंकका अनुसार असोज १ देखि ३० गतेसम्म १६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट सटही गरिएको छ। यसमध्ये […]