प्रदेश–२ का जिल्लामा डुबेर मृत्यु हुनेको संख्या बढ्दो छ । हरेक दिन कुनै न कुनै जिल्लामा कसैको डुबेर मृत्यु भइरहेको हुन्छ । तर मृतक परिवारलाई बाहेक अन्य कसैलाई पनि यसप्रति मतलब देखिएको छैन । स्थानीय, प्रदेश र संघीय सरकारले समेत यसतर्फ चासो देखाएका छैनन् । प्रदेश सरकार यो घटनालाई न्यूनीकरण गर्न अभिभावकको सक्रिय भूमिका खोजिरहेको […]