संखुवासभा : संखुवासभा कारागारमा दुईजना कैदीको मृत्यु भएको प्रकरणमा मृतकका आफन्तले कारागार प्रमुख र सुरक्षाकर्मीहरूका विरूद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।
जिल्ला कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी लगायत अन्य सुरक्षाकर्मीहरूका विरुद्ध पीडित...