जिल्ला कारागार संखुवासभामा दुईजना कैदीको सुरक्षाघेरा भित्र शंकास्पद मृत्यु भएपछि छानविन गर्न गृह मन्त्रालयको टोली संखुवासभा आइपुगेको छ।
शुक्रबार हवाइजहाजमार्फत भर्खरै गृह मन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक कमलप्रसाद पाण्डेको नेतृत्वमा बनेको पाँच...