महिला क्रिकेट : एपिएफको लगातार दोस्रो जित

काठमाडौँ : बागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै विभागीय टोली एपिएफले इटहरीमा जारी प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।साविक विजेता एपिएफले इटहरीको जनता क्रिकेट पार्कमा आइतवार सम्पन्न पहिलो खेलमा वागमती प्रदेशलाई ५३ रनले पराजित गर्दै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्न सफल भएको हो। यसअघि एपिएफले गण्डकी प्रदेशमाथि सात विकेटको जित निकाल्दा वागमती सुदूरपश्चिम प्रदेशसँग ३३ रनले पराजित भएको थियो। यो जितसँगै समूह ‘ए’ को एपिएफले

सम्बन्धित सामग्री

हिरनमयी र सम्झनाको उत्कृष्ट प्रदर्शनमा पुलिसको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर सम्झना खड्का र लेग स्पिनर हिरनमयी रायको उत्कृष्ट प्रदर्शनमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । पुलिसले प्रदेश १ लाई १ सय १८ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल नजिक पुगेको हो । जितको लागि १ सय ५९ रनको विशाल […]

महिला क्रिकेट : एपिएफको लगातार तेस्रो जित

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेलमा पराजित भएको ललितपुर मेयर्स प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि ललितपुर

महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित

काठमाडौँ- ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

ललितपुर मेयर महिला क्रिकेट : एपीफकाे लगातार दोस्रो जित

काठमाडौँ- सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍याे । एपीएफकी रोमा थापाले सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बलमा तीन चौका प्रहार गरिन् । […]

ललितपुर मेयर महिला क्रिकेट : एपीफको लगातार दोस्रो जित

सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । एपीएफकी रोमा थापाले सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बलमा तीन चौका प्रहार गरिन् । यस्तै ममता चौधरीले १४, ओपनर ज्योति पाण्डेले ११ र इन्दु बर्माले १० रन बनाइन् ।सुदूरपश्चिमकी ईश्वरी विष्टले दुई र रितु कनौजियाले एक विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङमा आएक

महिला क्रिकेट : एपिएफको जित

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । यसअघि एपिएफले पहिलो खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो ।     सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो । आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य

पिएम कपमा लुम्बिनीको लगातार दोस्रो जित

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। आइतबार भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनायो।फाप्ला मैदानको आउटफिल्ड गिलो हुँदा ६ ओभरमा झारिएको खेलमा लुम्बिनीले सहज जित हासिल गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले तीन विकेट गुमाएर १७ रन मात्र बनायो।जवाफमा उक्त लक्ष्य लुम्बिनीले ३.१ ओभरमा नै बिनाविकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि लक्ष्मी चौधरी १२ रनमा अविजित रहँदा नेरी थापा ५

नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज

काठमाडौ । नेपाली महिला क्रिकेट टोलीले कतारसँगको तीन डब्लू टी–२० आई सिरिजमा लगातार दोस्रो जित निकालेको छ । नेपालले दोस्रो खेलमा कतारलाई ६१ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको हो । नेपाली महिला टोलीले पहिलोपटक सिरिज खेलेको हो । नेपालले पहिले ब्याटिङ गर्दै १ सय ३० रनको विजयी लक्ष्य दिएको थियो । कतार १९ […] The post नेपाली महिला क्रिकेट टोलीलाई ऐतिहासिक सिरिज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ को लगातार दोस्रो जित

१५ पुस, दाङ । प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो । १६ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश […]

प्रधानमन्त्री कप क्रिकेट: प्रदेश १ को लगातार दोस्रो जित

काठमाडौं: प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न पहिलो खेलमा बागमतीमाथि प्रदेश १ ले सानदार जित निकालेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा प्रदेश १ ले ५ विकेटको रोमाञ्चक जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो। मौसमका कारण…