राष्ट्रिय महिला क्रिकेटमा प्रदेश १ को लगातार दोस्रो जित

१५ पुस, दाङ । प्रदेश १ ले दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा प्रदेश १ ले बुधबार दिनको पहिलो खेलमा सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्‍यो । १६ ओभरमा छोट्याइएको खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश […]

सम्बन्धित सामग्री

युगान्डासँग नेपाललाई बदला लिने मौका

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज (मंगलबार) दोस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पाहुना टोली युगान्डाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा १२ रनले पराजित भएको नेपाल त्रिवि क्रिकेट मैदानमा आफ्नो दोस्रो खेल खेल्न लागेको हो ।नेपाल र युगान्डाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आजको खेलमा सजह जित निकाल्दै नेपाल सिरिजमा १–१ को बराबरी गर्ने योजनामा छ । पहिलो खेलमा हारको बदला लिने नेपाललाई मौका छ । यता युगान्डा भने लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।पाँच खेलको सिरिजमा युगान्डा