काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर सम्झना खड्का र लेग स्पिनर हिरनमयी रायको उत्कृष्ट प्रदर्शनमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । पुलिसले प्रदेश १ लाई १ सय १८ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल नजिक पुगेको हो । जितको लागि १ सय ५९ रनको विशाल […]