ललितपुर मेयर महिला क्रिकेट : एपीफकाे लगातार दोस्रो जित

काठमाडौँ- सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍याे । एपीएफकी रोमा थापाले सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बलमा तीन चौका प्रहार गरिन् । […]

सम्बन्धित सामग्री

महिला क्रिकेट : एपिएफको लगातार तेस्रो जित

ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गरेको थियो । लगातार तीन खेलमा पराजित भएको ललितपुर मेयर्स प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि ललितपुर

महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित

काठमाडौँ- ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

ललितपुर मेयर महिला क्रिकेट : एपीफको लगातार दोस्रो जित

सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर महिला क्रिकेट च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा ९० रनको विजयी लक्ष्य पाएको एपीएफले १६ ओभर ५ बलमा चार विकेट गुमाएर पूरा गर्‍यो । एपीएफकी रोमा थापाले सर्वाधिक २३ रन बनाइन् । रोमाले २९ बलमा तीन चौका प्रहार गरिन् । यस्तै ममता चौधरीले १४, ओपनर ज्योति पाण्डेले ११ र इन्दु बर्माले १० रन बनाइन् ।सुदूरपश्चिमकी ईश्वरी विष्टले दुई र रितु कनौजियाले एक विकेट लिइन् । यसअघि टस जितेर ब्याटिङमा आएक

महिला क्रिकेट : एपिएफको जित

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ)ले लगातार दोस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको हो । यसअघि एपिएफले पहिलो खेलमा प्रदेश १ लाई ६ विकेटले पराजित गरेको थियो ।     सुदूरपश्चिमले भने पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गरेको थियो । आजको खेलमा सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य

ललितपुर मेयर महिला क्रिकेट : एपीएफको लगातार दोस्रो जित

११ फागुन, कठामाडौं । विभागीय टोली एपीएफले ललितपुर मेयर वुमन्स टी-२० च्याम्पियनसिपमा दोस्रो जित हात पारेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेश टोलीलाई ६ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । एपीएफका लागि रोमा थापाले अविजित रहँदै […]

चितवन राइनोजको लगातार दोस्रो जित, रितु कनौजियाको अर्धशतक

काठमाडौं : काठमाडौंमा जारी महिला क्रिकेट लिग (डब्लुसिएल)को आजको दोस्रो खेलमा चितवन राइनोजले ललितपुर फाल्कोन्सलाई ८९  रनले पराजित गरेको छ। सुरुवाती ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १३५ रन बनाएको थियो। चितवनका लागि रितु कनौजियाले ५८ रन बनाउँदै टिमको स्कोर उकासेकी थिइन्। उनी खेलको प्लेयर अफ