महिला क्रिकेट : एपीएफको लगातार तेस्रो जित

काठमाडौँ- ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ । एपीएफले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै लगातार तेस्रो जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई ७ विकेटले पराजित गरेको हो । यसअघि एपीएफले पहिलो खेलमा प्रदेश नं १ र दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

सम्बन्धित सामग्री

एपीएफको विजयी सुरुवात

काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । इटहरीमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो । जितको लागि ५२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको एपीएफले ८ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । एपीएफकी सिता राना […]

महिला क्रिकेटमा सुदूरपश्चिममाथि एपीएफको ५ विकेटको जित

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा एपीएफले सुदूरपश्चिममाथि ५ विकेटको सानदार जित हात पारेको छ । यसअघिका तीन वटै खेल जितेको एपीएफ सेमिफाइनल पुगिसकेको छ भने हारसँगै सुदूरपश्चिम भने प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि पाएको ९३ रनको लक्ष्य एपीएफले १६ ओभरमा ५ विकेट गुमाउँदै पूरा गरेको हो । एपीएफका […]

महिला क्रिकेट : एपीएफको सानदार जित

राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा आयोजक गण्डकी प्रदेशमाथि सानदार जित निकालेको छ । प्रतियोगितामा दोस्रो जित निकालेको एपीएफले सेमिफाइनलमा पुग्ने सम्भावना समेत बलियो बनाएको छ ।

महिला क्रिकेट : एपीएफ १४ बलमै विजयी

कास्की – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले गण्डकी प्रदेशलाई नाै विकेटले पराजित गरेको छ ।  आज बिहीवार पोखरा रङ्गशालामा भएको खेलमा गण्डकीले दिएकाे २७ रनको झिनाे लक्ष्य एपीएफले एक सय ६ बल बाँकी छँदै भेटायाे । एपीएफको जितमा सीता राना मगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडिन् । इन्दु बर्माले तीन बलमा दुई चौकासहित नाै रन जोडिन् । बलिङतर्फ गण्डकीकी श्रृष्टि जैशीले एक विकेट लिइन् । यसअघि पहिला ब्याटिङ गरेकाे गण्डकीले १८ ओभर २ बलमा सबै विकेट गुमाएर २६...

नवौं राष्ट्रिय खेलकुद: एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएको छ ।  पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको हो । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको […]

महिला क्रिकेटमा एपीएफको विजयी सुरुवात, बागमती ४ विकेट पराजित

काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको छ । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । एपीएफको जितमा […]

ललितपुर मेयर महिला क्रिकेट : एपीएफको लगातार दोस्रो जित

११ फागुन, कठामाडौं । विभागीय टोली एपीएफले ललितपुर मेयर वुमन्स टी-२० च्याम्पियनसिपमा दोस्रो जित हात पारेको छ । बुधबार कीर्तिपुर मैदानमा भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेश टोलीलाई ६ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ९० रनको लक्ष्य एपीएफले १६.४ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । एपीएफका लागि रोमा थापाले अविजित रहँदै […]

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम र एपीएफको जित

कैलाली । घरेलु टोली सुदूुरपश्चिम प्रदेश र विभागीय टोली एपीएफले धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार भएका खेलमा जित निकालेका छन् । सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेश र एपीएफले प्रदेश नम्बर २ लाई हराएको हो । पहिलो खेलमा विभागीय टिम एपीएफले प्रदेश नम्बर २ लाई ४८ रनले पराजित गरेको हो । दोस्रो […]

ललितपुर मेयर कप महिला क्रिकेट : एपीएफले ललितपुरलाई १० विकेटले हरायाे

काठमाण्डाै – ललितपुर मेयर महिला टी–२० क्रिकेटको मङ्गलवारकाे पहिलो खेलमा एपीएफले ललितपुर मेयर्स–११ लाई १० विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा ललितपुरले दिएको ६७ रनको सामान्य लक्ष्य एपीएफले नौ ओभर एक बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । एपीएफका लागि राजमती शाहीले ३३ र इन्दु बर्माले २८ रन बनाए । प्रतियाेगितामा एपीएफको यो लगातार तेस्रो जीत हो । यसअघि पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनायो । उसका लागि कञ्चन श्रेष्ठले सबैभन्दा धेरै १७ रन बनाइन् । एपीए...

प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि एपीएफको कब्जामा

देवानन्द न्यौपाने-  कैलाली : धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफको कब्जामा परेको छ। आइतबार फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा पूर्वाञ्चलमाथि ७ विकेटको जीत निकाल्दै एपीएफले राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो। ...