‘ऋण लिने भन्ने कुरा त लिने पक्षको मन्जुरी र आग्रहमा हुने हो नि,’ उनले भनिन्, ‘हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबरजस्ती गर्छ त ?’
नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनका लागि बनेको मस्यौदामा अनुदान र ऋण दुवै स्वीकार्य हुने गरेर हस्ताक्षर भएको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण सम्झौता नभएको भन्दै प्रतिरक्षा गरेका छन्।
नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) कार्यान्वयनका लागि बनेको सम्झौतापत्रमा अनुदान र ऋण दुवै स्वीकार्य हुने गरी बुधबार बेइजिङमा हस्ताक्षर भएको छ।
RajdhaniDaily.com | काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बिआरआई)मा ऋण अस्वीकार्न नसकिने बताएका छन्। सिरहाको लहानमा शनिबार कांग्रेस नगर -
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् ‘बिआरआई’ परियोजना कार्यान्वयन योजना मस्यौदामा हस्ताक्षर हुने सम्भावना न्यून छ।
काठमाडौं, १० फागुन । राष्ट्रिय एकता अभियान कैलालीले अतरियामा बिआरआई ऋण जालसम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । छलफलको नेतृत्व समाजसेवी तथा कार्यक्रम संयोजक कृष्ण जोराले गरेका थिए । कार्यक्रममा अभियानका केन्द्रीय संयोजक विनय यादव, अतिथिहरु जीत रावल, देवी मल्ल, डम्बर गुरु धामीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन रमेश बहादुर पुजाराले गरेका थिए । […]
चीनले आफ्नो ऋण कूटनीति जालमा कुनै पनि देशलाई फसाउन नखोजेको दाबी गरेको छ । चीनले ऋण दिएर गरिब देशलाई गुलाम बनाउन खोजेको आरोपको खण्डन गर्दै चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत विश्वलाई सहयोग गरेको बताएको छ । यसबाट अफ्रिकी देशले सबैभन्दा बढी फाइदा उठाएका छन् । तर, चीनले प्रायः यी देशहरूलाई ऋणको जालमा फसाएको […]