रसुवा - काठमाडौं र रक्सौल - काठमाडौं रेल अनुदानमा बन्नुपर्छ : कांग्रेस प्रवक्ता महत

काठमाडौं :  नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले विदेशी ऋण लिएर कुनै प्रोजेक्ट बन्नु नेपालको लागि घाटाको कुरा रहेको बताएका छन्। इन्टरनेसनल सेमिनार अन जियोपोलिटिक्स एन्ड बिआरआई इन साउथ एसिया कार्यक्रममा प्रवक्ता महतले यस्तो भनाई राखेका हुन्। विदेशीले ऋण दिँदा सामानदेखि ठेकेदारसम्म आफ्नै देशबाट पठाउँदा देशलाई घाटा हुने भएकाले त्यस्ता…