बिआरआई ऋणमा प्रधानमन्त्री ओलीको प्रतिरक्षा

नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनका लागि बनेको मस्यौदामा अनुदान र ऋण दुवै स्वीकार्य हुने गरेर हस्ताक्षर भएको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण सम्झौता नभएको भन्दै प्रतिरक्षा गरेका छन्।

सम्बन्धित सामग्री

लोसपाले भन्योः बिआरआई सम्झौता नेपालको हितमा छैन

जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चीनसँगको बिआरआई सम्झौता नेपालको हितमा नरहेको ठहर गरेको छ। चैत ६ र ७ गते महोत्तरीको बर्दिबासमा सम्पन्न लोसपाको केन्द्रीय समिति बैठकले गरेको निर्णय बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै बिआरआई नेपालको हितमा नभएको ठहर गरेको हो। लोसपाले भारतसँग भएको विद्युत व्यापार सम्झौताअन्तर्गत १० हजार मेगावाट विद्युत बिक्री गर्ने […]

बिआरआई परियोजना कार्यान्वयन गरिन्छः प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनवादी गणतन्त्र चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिटिभ’ (बिआरआई) परियोजनाको कार्यान्वयनलाई प्राथमिकताकासाथ अघि बढाउने बताएका छन् । बिआरआई सुरुवात भएको १० वर्ष पुगेको उपलक्षमा आज नेपाल–चीनमैत्री मञ्चले यहाँ आयोजना गरेको ‘बिआरआईको एक दशकः व्यापार, लगानी र सम्पर्क सञ्जाल’ विषयक गोष्ठीमा प्रधानमन्त्री दाहालले बिआरआई परियोजना मनोकामनाको सूची नभई कार्यान्वयनयोग्य परियोजना […]

चिनियाँ राजदूतले दोहोर्‍याए- पोखरा विमानस्थल बिआरआई परियोजना हो

पोखरा- नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पोखरा विमानस्थल बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाअन्तर्गत निर्माण भएको दोहोर्‍याएका छन्। बुधबार चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको चार्टर विमान अवतरण गरेपछि भएको स्वागत कार्यक्रममा सोङले बिआरआइअन्तर्गत निर्माण भएको बताएका हुन्। उनले पुस १७ गते पोखरा विमानस्थलको उद्घाटनका दिन पनि पोखरा विमानस्थल बिसआरआइ परियोजनाअन्तर्गत बनेको बताएका […]

चीनले फेरि भन्यो– पोखरा विमानस्थल बिआरआई परियोजना हो

काठमाडौं : नेपालको लागि चिनियाँ राजदूत छन सोङले पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत भएको बताएका छन्। बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताउँदै यसमा चीनका इन्जिनियरहरूले डिजाइन गरेको बताएका हुन्। यसअघि पनि उनले विमानस्थल उद्घाटनको क्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत बनेको बताए।&

बिआरआई कार्यान्वयनको मोडालिटीबारे नेपालले चीनसँग छलफल गर्ने

चिनियाँ राजदूत चेन सोङ भन्छन्– नेपाल–चीन सम्बन्धका लागि बिआरआई कोसेढुंगा साबित हुनेछ राष्ट्रपति सी जिनपिङको अवधारणाअनुसार चीनले बहुचर्चित परियोजना बेल्ट एन्ड रोड (बिआरआई) अघि सारेको एक दशक पूरा भएको छ । नेपालले...

युक्रेन युद्धले पूर्वी युरोपमा बिआरआई प्रभावित

रूस–युक्रेन युद्धले चीनको महात्वाकांक्षी परियोजना बिआरआई मध्य तथा पूर्वी युरोपेली देशहरूमा नराम्ररी प्रभावित भएको छ।...

बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्ने विषयमा छलफल

काठमाडाैं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्न सँगै मिलेर काम गर्ने’ विषयक भर्चुअल गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ । कार्यक्रममा बिआरआईका विशेषता र उद्देश्यका सन्दर्भमा छलफल भएको थियो । गोष्ठीमा चीनका अधिकारी र नेपालका पत्रकारहरुको सहभागिता रहेको थियो ।विश्वलाई आर्थिक विकासका माध्यमबाट जोड्ने ठूला आयोजनाको सफलताका लागि […] The post बिआरआई सहयोगका लागि साझेदारी निर्माण गर्ने विषयमा छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक.

बिआरआई साहित्यिक सञ्जालमा नेपालको सहभागिता

काठमाडौँ, १४ असोज: चीनले स्थापना गरेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) सँग सम्बन्धित साहित्यिक संस्था ‘लिटरेरी नेटवर्क अफ द बेल्ट एण्ड रोड’ (बेल्ट एण्ड रोड साहित्यिक सञ्जाल) मा नेपाल सहभागी भएको छ । चिनियाँ लेखक सङ्घ संस्थापक र नेपाल प्रज्ञा–प्रतिष्ठानसमेत सहसंस्थापक रहेको सो नेटवर्कले साहित्य, संस्कृति तथा सभ्यताको अध्ययन–अनुसन्धान, अनुवाद, प्रतिलिपि अधिकारको संरक्षण, प्रकाशन, साहित्यिक […]

बिआरआई परियोजनामा वातावरणीय चिन्ता

चीनले विश्वका पाँचवटा महाद्वीपमा सञ्चालित बेल्ट रोड इनिसिएटिभ (बिआरआई)अन्तर्गतका ऊर्जा परियोजनाहरूमध्ये ९० प्रतिशतले अत्यधिक कार्बन उत्सर्जन गरिरहेको विभिन्न अनुसन्धानले देखाएका छन् । चीनभित्र वातावरणमैत्री पूर्वाधार निर्माण भइरहेको र चीनबाहिर भने...