चीनले आफ्नो ऋण कूटनीति जालमा कुनै पनि देशलाई फसाउन नखोजेको दाबी गरेको छ । चीनले ऋण दिएर गरिब देशलाई गुलाम बनाउन खोजेको आरोपको खण्डन गर्दै चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत विश्वलाई सहयोग गरेको बताएको छ । यसबाट अफ्रिकी देशले सबैभन्दा बढी फाइदा उठाएका छन् । तर, चीनले प्रायः यी देशहरूलाई ऋणको जालमा फसाएको […]