काठमाडौं । नवौँ राष्ट्रिय खेकलुद प्रतियोगिताको स्क्वासमा महिलातर्फ वाग्मती प्रदेशकी विपना ब्लोन र स्वस्थानी श्रेष्ठले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा विपनाले आफ्नै प्रदेशकी भावना सुनुवारलाई ११–८, ११–४, ११–५ को स्कोरमा हराउँदै फाइनलमा स्थान बनाएकी हुन् ।
अर्को सेमिफाइनलमा वाग्मतीकै स्वस्थानीले...