स्वस्थानी मेलामा सर्वसाधारणलाई निषेध

काठमाडौँ – कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएपछि यस वर्षको माधवनारायण स्वस्थानी शालीनदी मेला बन्द गरिएको छ। शंखरापुर नगरपालिकाले मेला सञ्चालन गर्न खोजे पनि स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौँले बन्द गर्न निर्देशन दिएपछि माधवनारायण स्वस्थानी मेलामा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको हो। शालीनदी मेला व्यवस्थापन मूल समन्वय समितिको बुधबार बिहान बसेको बैठकले मेला सर्वसाधारणको उपस्थितिमा […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा शालीनदीमा पूजा-अर्चना

६ फागुन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं शङ्खरापुर नगरपालिकास्थित शालीनदीमा गएर पूजा-अर्चना गरेका छन् । पौष शुक्ल पूर्णिमादेखि जारी श्री स्वस्थानी व्रत कथाअन्तर्गतको माधवनारायण मेलामा आज आइतबार बिहान उनी सहभागी भएका हुन् । त्यसक्रममा राष्ट्रपति पौडेलले श्री स्वस्थानी र माधवनारायणको दर्शन एवं पूजा अर्चना गरे । उनले शालीनदीमा जलअभिषेक गरे र बज्रयोगिनी मन्दिरमासमेत दर्शन […]

शालिनदीमा भक्तजनको भिड (फोटोफिचर)

काठमाडौं, माघ २७ । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ । श्री स्वास्थानीको व्रत बसेकाहरु स्नान गर्न र स्वास्थानी माताको दर्शन गर्न देशभरीबाट श्रद्धालु भक्तजनहरु आउने क्रम जारी रहेको छ । शालिनदीमा स्नान […]

शालीनदी मेलामा ८४ लाख रुपैयाँ भेटी सङ्कलन

काठमाडौँको शालीनदीमा लागेको माधवनारायण मेलामा रु ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला)मा मङ्गलबार २६औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष कोरोना महामारीका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस वर्ष भने […]

शालीनदी मेलामा ८४ लाख भेटी सङ्कलन

काठमाडौं । काठमाडौंको शालीनदीमा लागेको माधवनारायण मेलामा ८४ लाख ७७ हजार भेटी सङ्कलन भएको छ । गत पुस २२ गतेदेखि सुरु भएको एक महिने स्वस्थानी (माधवनारायण मेला) मा आज २६ औँ दिनसम्म शालीनदी पुग्ने भक्तजनबाट उक्त रकम सङ्कलन भएको हो । गत वर्ष कोरोनाका कारण कम भक्तजन शालीनदी पुग्दा थोरै भेटी सङ्कलन भए पनि यस […]

यस वर्ष किच्चकवध मेला नलाग्ने

झापा–धार्मिक पर्यटकीय क्षेत्र किच्चकवधमा कोभिड–१९ का कारण यस वर्ष पनि मेला नलाग्ने भएको छ । परापूर्वकालदेखि स्वस्थानी व्रत समाप्ति पूर्णिमाको दिन लाग्दै आएको भव्य मेला विगत दुई वर्षदेखि महामारीका कारण नलागेको हो । मेलामा भारतको विहारका विभिन्न स्थानदेखि झापा, इलाम, मोरङ र सुनसरी जिल्लाबाट भक्तजनहरु श्राद्ध गर्न, पोखरीमा स्नान गर्न, सतीदेवीको मन्दिरमा पूजापाठ गर्न र […]

शाली नदीको मेला : मद्यपदार्थ बेचबिखन र जुवातासमा रोक

काठमाडौं : शंखरापुर नगरपालिकाले शाली नदीको मेलामा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ।नगरपालिकाले सोमबार सूचना जारी गरी मेलाभरि जुवातास खेल्न खेलाउन र मद्यपदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको हो।नगरपालिकाले मासु पसलहरू पनि मेलाभरि बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाले मेलामा राखिने सबै पसल र व्यवसायीसँग वस्तुको मूल्य सूची राख्न पनि आग्रह गरेको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं

एक महिना चल्ने स्वस्थानी व्रत सुरु (फोटोफिचर)

सोमबारबाट श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा–आराधना सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म लाग्ने मेलामा भक्तपुरको हनुमानघाट र साँखुको शाली नदी आज बाट चहलपहल सुरु हुने...

हनुमानघाटमा माधव नारायणका व्रतालु (फोटो फिचर)

१५ माघ, काठमाडौं । आजबाट श्री स्वस्थानी व्रत तथा माधव नारायण मेला सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिनासम्म) लाग्ने मेलामा साँखुको शाली नदीको बढी चर्चा हुने गर्छ । तर शाली नदीको जस्तै महत्व भक्तपुरको हनुमानघाटको पनि छ । हनुमान घाटमा पौष शुक्ल पूर्णिमाको बिहानै स्नान गर्ने तथा माधव नारायणको […]

शालीनदीमा स्वस्थानी मेला : यातायात, सुरक्षा र स्वास्थ्य प्राथमिकतामा

स्वस्थानी व्रत सुरु भएसँगै काठमाडौंको शंखरापुर नगरपालिकास्थित साँखुको शालीनदीमा शुक्रबारदेखि स्वस्थानी मेलामा भक्तजनको चहलपहल सुरु भएको छ। शुक्रबार बिहान पाँच बजे शालीनदीमा व्रतालुले एकैपटक नुहाएर व्रत शुभारम्भ गरेका हुन्।