'देउवा संविधानअनुसार नै प्रधानमन्त्री बनेको कुरा कसैले ढाकछोप नगरे हुन्छ'

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावनाअनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिएका छन्।नेकपा एमालेले अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएको दाबी गरिरहेका बेला कांगेस नेता सिंहले संविधानको धारा ७६ (५) राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ? भनी प्रश्न गरे। उनले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हट्न बाध्य

सम्बन्धित सामग्री

मेलमिलाप दिवशमा गगन–विश्वले भने : गल्तीको ढाकछोप होइन आत्मसमीक्षा गरौं

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र भएका गल्ती कमजोरीको ढाकछोप नगरी आत्मसमीक्षा गर्दै अबको बाटो तय गर्नुपर्ने बताएका छन् । मेलमिलाप दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रतिनिधिसभाको ठूलो दल हुँदा पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताएका छन् । यो क्षणमा […]

पर्यटनमन्त्री श्रेष्ठ भन्छन् – सुरक्षागार्डको गल्ती ढाकछोप गर्न खोजियो

१९ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले सुरक्षा गार्डको गल्ती ढाकछोप गर्न मन्त्रीको बदनाम गर्ने कोशिश गरिएको बताएका छन् । उनले सुरक्षागार्ड शेरजंग गुरुङले सेवाग्राहीलाई राम्रो व्यवहार नगर्ने गरेको दाबी पनि गरेका छन् । शुक्रबार पत्नीसहित ठमेलको छायाँ सेन्टर पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले लाइनमा आउनुस् भन्दै रोकेका थिए । […]

फर्जी हाजिरी ढाकछोप गर्न अनेक हतकण्डा

असार २३ गते जिल्ला प्रशासन बाँकेको टोलीले भेरी अस्पतालका कर्मचारीको हाजिरी रजिस्टर चेकजाँच गर्दा अस्पतालका जनरल फिजिसियन डा. निर्मल शाक्यको हाजिरीमा सबैभन्दा बढी कैफियत भेटियो। एक हिसाबले डा. शाक्यले गरेको फर्जी हाजिरीलाई ढाकछोप गर्न अस्पताल प्रशासन र विक...

प्रदेश १ बजेट बहस : चालु खर्च ढाकछोप नगरिएको मन्त्री आङ्बोको दाबी

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा चालु खर्च ढाकछोप गर्न बजेटको आकार बढाएको भन्ने आरोपको खण्डन गरेका छन् । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले गरेको टिप्पणीको मंगलबार जवाफ दिँदै आङ्बोले उक्त कुरा बताएका हुन् ।यसअघि एमाले सांसदहरुले स्रोत सुनिश्चित गर्ने आधारबिनै सरकारले प्रस्तुत गरेको बजेटमा चालु खर्च बढेको र त्यसलाई ढाकछोप गर्न बजेटको आकार बढाएर कार्यान्वयन हुनै नस

दोहनको मतियार बन्दै जितपुरसिमरा, अनियमितता ढाकछोप

लक्ष्मी खरेलबारा : नदीजन्य पदार्थ व्यवस्थापन गर्ने जिम्मेवार निकायकै संलग्नतामा बारामा खोलाहरुको चरम दोहन भएको पाइएको छ। ठेकेदारसँग जनप्रतिनिधिकै मिलेमतोका कारण बाराको बालगंगा, दुधौरा र पसाहा खोलामा नदीजन्य पदार्थ (गिटी, ढुङ्गा, बालुवा) उत्खननको नाममा खोलाको व्यापक दोहन गरेको पाइएको हो।ठेक्का लगाउने बाराको जितपुर सिमरा उपमहानगरपालिकाले ठेकेदारले गरेको अनियमितता कार्यमाथि अंकुश लगाउनुको सट्टा ठेकेदारले गरेको अनियमित कार्यलाई ढाकछोप गर्दा ठेकेदारले ठेक्का पाएको परिमाणभन्दा झण्डै चार गुणा बढी नदिजन

तथ्यलाई ढाकछोप गर्ने प्रधानमन्त्री देउवाको प्रयास

मुलुकको अर्थतन्त्र संकग्रस्त अवस्थामा धकेलिरहेका बेला अर्थतन्त्र ‘ठीकठाक’ रहेको आशयका साथ सरकारको बागडोर सम्हालिरहेका नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले हालै देशवासीका नाममा सम्बोधन गरेका छन् । तथ्यलाई ढाकछोप गर्दै उनी लय छाडिसकेको अर्थतन्त्रको बचाउमा उत्रिएका हुन् । स्वायत्त निकाय नेपाल राष्ट्र बैंक, नेपालको ठूलो दातृ निकायका रूपमा रहिआएको विश्व बैंकले मुलुकको अर्थतन्त्र र आर्थिक सूचकांक सकारात्मक नरहेको तथ्य बाहिर ल्याए पनि सरकारले ६ महीना पूरा गरेको अवसरमा प्रधानमन्त्री देउवाले हा...

बलात्कारको घटना ढाकछोप गरेको आरोपमा जनप्रतिनिधि र शिक्षकसहित ५ जना पक्राउ

बलात्कारजस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडासचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् ।१५ मंसिरमा स्थानीय ७७ बर्षीया महिलामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोश

संविधान मिच्ने अपराधमा एमालेको संस्थागत ढाकछोप

विभिन्न तीनवटा प्रस्ताव पारित गर्दै नेकपा एमालेको प्रथम तीन दिने विधान महाधिवेशन आइतबार सकिएको छ । विधान महाधिवेशनलाई मुख्यतः नीति र विधि बनाउने थलोका रुपमा चिनिन्छ । गल्ती र कमीकमजोरीहरू सच्याइन्छ, तर एमालेको सम्पन्न विधान महाधिवेशनले कमीकमजोरी सच्चाउने भन्दा पनि व्यक्तिले गरेका गल्तीहरूलाई सिंगो पार्टीले ढाकछोप गरेर संस्थागत रुपमै त्यसलाई वैधानिकता दिने प्रयासको दृष्टान्त बन्न पुगेको छ ।संविधान मिचेर गम्भीर अपराध गर्ने व्यक्तिलाई नै एमालेले आगामी दिनमा पनि सर्वशक्तिमान बनाउने नीति अवलम्ब

बास्मती चामल प्रकरण : खाद्य कम्पनीले गल्ती ढाकछोप गर्न गलत रिपोर्ट बनायो

काठमाडौं । सरकारीको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आप्mनो गल्तीलाई ढाकछोप गर्न आमजनताको आँखामा छारो हाल्ने गरी गलत रिर्पोट बनाइरहेको पाइएको छ । कम्पनीको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल बास्मती चामल रि पोलिसिङ गर्दा ४ सय १ क्विन्टल चामल भएकोमा कम्पनीले नयाँ चामलमा मिक्स गरी १९ सय ९० क्विटल चामल सुर्खेत […] The post बास्मती चामल प्रकरण : खाद्य कम्पनीले गल्ती ढाकछोप गर्न गलत रिपोर्ट बनायो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

एमालेले ढाकछोप गर्न खोज्यो : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा संविधानको मर्म र भावना अनुसार नै प्रधानमन्त्री बनेको कुरालाई ढाकछोप गर्ने प्रयास नगर्न प्रतिपक्ष दल नेकपा (एमाले)लाई चेतावनी दिएका छन् ।नेकपा एमालेले अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएको दावी गरिरहेका बेला काँग्रेस नेता सिंहले संविधानको धारा ७६ (५) राख्ने अनि देउवालाई अदालतको परमादेशमा प्रधानमन्त्री भएको भन्न मिल्छ ? भनि प्रश्न गरे । उनले आफ्नै अकर्मण्यताका कारण निवर्तमान प्रधानमन्त्री केपी ओली सरकारबाट हटन बाध्य भएको द