मेलमिलाप दिवशमा गगन–विश्वले भने : गल्तीको ढाकछोप होइन आत्मसमीक्षा गरौं

१६ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीभित्र भएका गल्ती कमजोरीको ढाकछोप नगरी आत्मसमीक्षा गर्दै अबको बाटो तय गर्नुपर्ने बताएका छन् । मेलमिलाप दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै उनीहरुले प्रतिनिधिसभाको ठूलो दल हुँदा पनि प्रतिपक्ष बन्न पुग्दा पार्टीभित्र गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताएका छन् । यो क्षणमा […]

सम्बन्धित सामग्री

गल्तीको खुला र पारदर्शी छलफल गरौँ : गगन/विश्वप्रकाश

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीमा भएका कमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकाे सन्देश जारी गर्दै उहाँहरुले मंसिर ४ गते सम्पन्न चुनावपछि देशमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको भन्दै पार्टीमा भएका कमजोरीबारे छलफल गर्नुपर्ने बताउनुभएको हो । उहाँहरुले गठबन्धन सरकार बनाउन पर्याप्त गृहकार्य र सावधानी नपुग्दा ठूलो दल भएर पनि पार्टी प्रतिपक्षमा बस्नु परेको पनि बताउनुभएको छ । प्रतिपक्षमा बस्नु पर्...

‘जिम्मेवार प्रतिपक्षको रूपमा सशक्त भूमिका निर्वाह गर्छाै’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीमा भएका कमीकमजोरीलाई ढाकछोप नगरी खुला र पारदर्शी छलफल गर्नुपर्ने बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शनिबार शुमकामना सन्देश जारी गर्दै महामन्त्रीद्वय थापा र शर्माले गत मंसिर ४ गते सम्पन्न भएकाे निर्वाचनपछि मुलुकमा भिन्न राजनीतिक परिस्थिति निर्माण भएको बताएका हुन् । साथै […]