वागमतीको स्वास्थ्य निर्देशनालयमा लुम्बिनीका निर्देशक : कर्मचारीको अभावमा शाखा रिक्त हुँदा सेवा प्रभावित

हेटौंडा : वागमती प्रदेश सरकार अन्तर्गत हेटौंडामा रहेको स्वास्थ्य निर्देशनालय प्रमुख प्राविधिक र प्रशासनिक एकाइ हो। स्वास्थ्य निर्देशनालयले प्रदेशमा विभिन्न स्वास्थ्य संस्थामार्फत् निवारक र उपचारात्मक स्वास्थ्य सेवाको उचित व्यवस्थापन सुनिश्चित गर्दछ। तर, स्वास्थ्य मन्त्रालयअन्तर्गत् निर्देशनालयमा निर्देशक भने काजमा रहँदै आएका छन्। १६ महिनादेखि पद रिक्त रहेको निर्देशनालयमा लुम्बिनी प्रदेशका स्वास्थ्य तालिम…

सम्बन्धित सामग्री

स्वास्थ्यका कर्मचारी चुनावमा खटाउँदा सेवा प्रभावित

सुर्खेत : हुम्लामा स्वास्थ्य सेवा कार्यालयले पठाएको विवरण भन्दा फरक ढंगले कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको छ। जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहका अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाउँदा सेवा प्रभावमा समस्या भएको हो। स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले यसको जिम्मेवारी अस्पतालले नलिने सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ।

जथाभावी कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित

सुर्खेत – हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ । कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएकाले सेवा प्रभावमा समस्या भएको हो । स्वास्थ्यकर्मी चुनावमा खटिएकाले […]

जथाभाबी कर्मचारी खटाउँदा स्वास्थ्य सेवा प्रभावित

हुम्लामा स्वास्थ्य सेवा कार्यालयको सेवा प्रभावित भएको छ । कार्यालयले पठाएको विवरण भन्दा फरक तरिकाले कर्मचारी निर्वाचनमा खटाउँदा स्वास्थ्य सेवा प्रभावित भएको हो । जनस्वास्थ्य अधिकृत प्रेमबहादुर सिंहले दिएको जानकारी अनुसार ल्याब, फार्मेसी, एक्सरे सेवा र इमरजेन्सीमा कार्यरत स्वास्थ्यकर्मी कार्यालय प्रमुखको जानकारी बिना खटाएले सेवा प्रभावमा समस्या भएको हो ।स्वास्थ्यकर्मी चुनावमा खटिएकाले सेवा प्रवाह बन्द हुने भएकाले सेवाग्राहीको जिम्मेवारी अस्पतालले नलिने समेत सिंहले निकालेको विज्ञप्तिमा जनाएको

मजदुर आन्दोलनले मणिपालको सेवा प्रभावित

विभिन्न माग राखेर मजदुरले आन्दोलन गर्दा यहाँको मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीन साताभन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउ...

पाल्पाको रामपुर अस्पतालमा स्वास्थ्य सेवा प्रभावित

पाल्पा । पाल्पाको रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । ११ जना विशेषज्ञ डाक्टरसहितको दरबन्दी रहेको ५० सैयाको अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि अन्यन्त्र जानु पर्ने बाध्यता छ । कम खर्चमा प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रसुती, बालरोग, रेडियोलोजिष्ट, जनरल फिजिसियन, अर्थोसर्जनलगायत ११ औं तहको जनरल मेसु […]

संक्रमित बढ्दा स्वास्थ्य संस्थाका सेवा प्रभावित

कोरोनाको तेस्रो लहरको क्रममा संक्रमित बढ्दै जाँदा जिल्ला–जिल्लाका स्वास्थ्य संस्थाहरूका सेवा पनि प्रभावित भइरहेका छन् । नयाँ पत्रिकाकर्मीहरूले विभिन्न जिल्लाबाट पठाएको रिपोर्टमा आकस्मिकबाहेकका सेवा प्रभावित भएको उल्लेख छ ।  झापाको दमक सरकारी अस्पतालका...

गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा सेवा प्रभावित

बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको  स्वास्थ शाखाले जनाएको छ ।पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ । कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको जनाइएको छ ।  स्वद

कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा प्रभावित

डोटी । बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको स्वास्थ शाखाले जनाएको छ । पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ । […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान : सेवा प्रभावित नभएको उपकुलपतिको भनाइ

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र उनको सिफारिसमा नियुक्त भएका पदाधिकारीलाई काम गर्न रोक लगाएपछि प्रतिष्ठानका एमबिबिएस पढाइलगायत अन्य सेवा अन्योलमा परेको भन्ने समाचार भ्रामक भएको निमित्त उपकुलपति डाक्टर निरेश थापाले  बताएका छन्।सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवा प्रभावित हुन नदिन निमित्त उपकुलपतिमा सहायक प्रा.डा.निरेश थापालाई नियुक्त गरेको छ। उनले प्रतिष्ठानका सबै सेवा नियमित सञ्चालनमा रहेको र पठनपाठन

विद्युत् अभावले स्वास्थ्य सेवा प्रभावित

मनाङ– विद्युत् आपूर्ति अवरुद्ध हुँदा मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । यसले सेवाग्राही मर्कामा परेका छन्। गत असार १ गते आएको बाढीपहिराका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका हुन्। आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि सौर्य ऊर्जा समयमा जडान हुन नसक्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको मनाङवासीको गुनासो छ । बाढीपहिराले मनाङमा […]