विद्युत् अभावले स्वास्थ्य सेवा प्रभावित

मनाङ– विद्युत् आपूर्ति अवरुद्ध हुँदा मनाङमा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको छ । यसले सेवाग्राही मर्कामा परेका छन्। गत असार १ गते आएको बाढीपहिराका कारण विद्युत् आपूर्ति अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका हुन्। आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि सौर्य ऊर्जा समयमा जडान हुन नसक्दा स्वास्थ्य सेवा प्रवाहमा समस्या देखिएको मनाङवासीको गुनासो छ । बाढीपहिराले मनाङमा […]

सम्बन्धित सामग्री

मजदुर आन्दोलनले मणिपालको सेवा प्रभावित

विभिन्न माग राखेर मजदुरले आन्दोलन गर्दा यहाँको मणिपाल शिक्षण अस्पतालको सेवा प्रभावित भएको छ। तीन साताभन्दा लामो समयदेखि मणिपालमा मजदुर आन्दोलन चलिरहेको छ। आन्दोलनका कारण कम मूल्यमा स्वास्थ्य सेवा पाउने बिरामीलाई मार परेको छ। आन्दोलनका कारण उपचारका लागि आउ...

पाल्पाको रामपुर अस्पतालमा स्वास्थ्य सेवा प्रभावित

पाल्पा । पाल्पाको रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । ११ जना विशेषज्ञ डाक्टरसहितको दरबन्दी रहेको ५० सैयाको अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि अन्यन्त्र जानु पर्ने बाध्यता छ । कम खर्चमा प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रसुती, बालरोग, रेडियोलोजिष्ट, जनरल फिजिसियन, अर्थोसर्जनलगायत ११ औं तहको जनरल मेसु […]

४९ स्वास्थ्यकर्मी संक्रमित भएपछि कञ्चनपुरमा स्वास्थ्य सेवा प्रभावित

कञ्चनपुरमा ४९ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरको अनुसार गत पुषदेखि ११ माघसम्म ४९ स्वाथ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको हो। जिल्लाका विभिन्न स्वास्थ्य चौकी, महाकाली अस्पतालसहितका स्वास्थ्य संस्थामा कार्यरत...

टिचिङमा तीनवटा वार्ड बन्द, वीर र प्रहरी अस्पतालमा वार्ड गाभेर सेवा

डाक्टरलगायत स्वास्थ्यकर्मी र कर्मचारी कोरोना संक्रमित भएपछि देशका ठूला अस्पतालमै स्वास्थ्य सेवा प्रभावित भएको छ । एउटै अस्पतालभित्र एकैपटक धेरै स्वास्थ्यकर्मीमा संक्रमण फैलिँदा केही वार्ड नै बन्द गरिएका छन् । केही अस्पतालले...

कर्मचारी–स्वास्थ्यकर्मी नै संक्रमित हुँदा सेवा प्रभावित

डोटी । डोटीको बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि हुँदा स्वास्थ्य सेवा तथा पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका हुन् । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अहिले अत्यावश्यक बाहेकका अन्य […]

जिल्ला अस्पताल भोजपुरमा ‘नर्सिङ आवास भवन’ निर्माण हुँदै

पहाडी जिल्ला एवं आवश्यक सुविधा कम हुँदा स्वास्थ्यकर्मी तथा डाक्टर कमैले मात्र यहाँ बस्न रुचाउने गरेका छन् । जसका कारण यहाँको स्वास्थ्य सेवा प्रभावित हुँदै आएको अवस्थासमेत छ। केही समय यहाँ बस्ने त्यसपछि सहरका सुविधायुक्त ठाउँमा सरुवा हुने चलन रहँदै आएको छ।

पूर्वाधार अभावमा स्वास्थ्य सेवा प्रभावित

पूर्वाधार अभावमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा रहेको स्वास्थ्यचौकीको सेवा प्रभावित बनेको छ । पुरानो, जीर्ण र साँघुरो कोठा भएको भवनबाट स्वास्थ्यचौकी सञ्चालन गर्न समस्या भएको हो । स्वास्थ्यचौकीका अहेव लेखनाथ गौतमले पूर्वाधार अभावमा सेवा प्रभावित बनेको बताउनुभयो ।

विद्युत् नहुँदा स्वास्थ्य सेवा प्रभावित

जाजरकोट , भदौं २९ गते । गत साउन २८ गते आएको बाढीका कारण विद्युत्को नहर र पोलहरु बगाएपछि नलगाड नगरपालिकाको स्वास्थ्य सेवा प्रभावित भएको...

डाक्टरहरुको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित

काठमाडौं, असोज ६ – डाक्टरहरुको आन्दोलनका कारण देशभरको स्वास्थ्य सेवा प्रभावित भएको छ । उपचार गर्दा बिरामीको ज्यान गएमा उपचार गर्ने चिकित्सकबाटै ...