पाल्पाको रामपुर अस्पतालमा स्वास्थ्य सेवा प्रभावित

पाल्पा । पाल्पाको रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । ११ जना विशेषज्ञ डाक्टरसहितको दरबन्दी रहेको ५० सैयाको अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि अन्यन्त्र जानु पर्ने बाध्यता छ । कम खर्चमा प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रसुती, बालरोग, रेडियोलोजिष्ट, जनरल फिजिसियन, अर्थोसर्जनलगायत ११ औं तहको जनरल मेसु […]