कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सेवा प्रभावित

डोटी । बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको स्वास्थ शाखाले जनाएको छ । पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ । […]

सम्बन्धित सामग्री

कर्मचारीमा कोरोना पुष्टि भएपछि बागलुङ नगरपालिका र जिल्ला अदालतको सेवा स्थगित

पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि बागलुङका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् ।

स्वास्थ्यकर्मीसहित साठी जनामा सङ्क्रमण

बागमती प्रदेश सरकारअन्तर्गत रहेको हेटौँडा अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीसहित जिल्लाका ६० जनाभन्दा बढी कर्मचारीमा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो छ दिनको अवधिमा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टसहित ३६ जनामा कोरोना पुष्टि भएको हो । अस्पतालका अध्यक्ष राजेश प्रसाईंले चार जना चिकित्सक, ११ जना नर्स, पारामेडिकल, ल्याबसहितका स्वास्थ्यकर्मी १३ जना र कार्यालय सहयोगीसहित प्रशासनका गरी आठ जना कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी दिनुभयो । उहाँले अस्पतालले प्रदान गर्दै आएको सेवा हाल नियमितता दिँदै आएको बताउँदै थप कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि र कोरोना भएकाहरू उपचारका लागि आउने बिरामी बढेमा नियमित प्रदान हुँदै आएका सेवा प्रभावित हुनसक्ने बताउनुभयो ।

संक्रमणले उपत्यकाका सरकारी कार्यालयको सेवा प्रभावित

काठमाडौं : कोरोना संक्रमण फैलिँदै गएपछि काठमाडौं उपत्यकाका तीनै जिल्लाका सरकारी कार्यालयका सेवा प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि सेवा प्रभावित भएको हो।काठमाडौं जिल्ला प्रशासनका १५ जनामा कोरोना पुष्टि भएपछि आजैबाट अत्यावश्यक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए।उनले थाहाखबरसँग भनिन्, ‘प्रशासनका ५० प्रतिशत कर्मचारीमा संक्र

धमाधम स्वास्थ्यकर्मी संक्रमित, सेवा प्रभावित

काठमाडौं, माघ ४ । दिनहुँ कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै राजधानीका मुख्य कोभिड अस्पतालको सेवा प्रभावित हुन थालेको छ। टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ। निर्देशक डा दिनेश काफ्लेका अनुसार अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएका बिरामीमा कोरोना पुष्टि भएपछि यो […]

सर्वोच्चका न्यायाधीश खड्का र मुख्य रजिष्ट्रारसहित २४ जनालाई कोरोना पुष्टि

काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्का र मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनालाई कोरोना पुष्टि भएको छ।सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार २४ जनालाई कोरोना पुष्टि भएपछि सेवा प्रभावित भएको जानकारी दिए।न्यायाधीश, मुख्य रजिष्ट्रारसहित कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको दाहालले बताए। कर्मचारीमा कोरोना पुष्टि भएसँगै पेसी व्यवस्थापनदेखि रिट निवेदन दर्ता, रुजु लगायतका काममा समस्या भएको छ।प्रवक्ता दाहालका अनुसार कोरोनाबाट सङ्क्रमि

कोभिडसँग जुध्दै स्वास्थ्यकर्मीहरू

एकैपटक धेरै स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित हुन थालेको छ । ‘अहिले समस्या परिहालेको छैन । व्यवस्थापन भइरहेको छ । तर, भोलिका दिनमा कठिन हुन सक्छ,’ उनले भने ।

वडाका सबै कर्मचारीमा सङ्क्रमणदेखिए पछि कार्यालय बन्द

बाँके, ८ बैशाख । सबै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका–१ कार्यालय बन्द गरिएको छ । वडाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि परिस्थिति अनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । उनका अनुसार कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गरिँदै आएको सेवा प्रभावित बनेको छ । यस्तो अवस्थामा कोरोना […]