भृकुटीमण्डपको दृश्य : पर्चा बाँड्दै मत माग्दै उम्मेदवार

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन अहिले भृकुटीमण्डपमा हुँदैछ। अहिले महाधिवेशनमा सहभागी हुन हजारौंको संख्यामा मानिसहरु उद्घाटनस्थल पुगिरहेका छन्। भृकुटीमण्डप प्रवेश गर्ने गेट देखि नै पदाधिकारी र केन्द्रीय सदस्यमा आकांक्षीहरुका समर्थकहरुले मत मागिरहेका छन्। गगन थापा, प्रकाशमान सिंह, उद्दव शमशेर, शेखर कोइराला लगायतका समर्थकले कांग्रेस प्रतिनिधिसँग मत मागिरहेका छन्।…

सम्बन्धित सामग्री

पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

ढोरपाटन, २८ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारले आफ्ना घोषणपत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार घोषणापत्र बोकेरै मतदातासाग भोट माग्न सहरदेखि गाउँ बस्तीमा पुगेका छन् । मतदाता रिझाउन उनीहरुले घोषणापत्रमा महत्वकाङ्क्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ । मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका […]

आगामी निर्वाचन : पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

ढोरपाटन- आगामी मङ्सिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै बागलुङमा उम्मेदवारले आफ्ना घोषणापत्र तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उम्मेदवार घोषणापत्र बोकेरै मतदातासाग भोट माग्न सहरदेखि गाउँ बस्तीमा पुगेका छन् । मतदाता रिझाउन उनीहरूले घोषणापत्रमा महत्वकाङ्क्षी र परम्परागत कार्यक्रमलाई बढी जोड दिएको पाइन्छ ।  मतदाता रिझाउन घोषणापत्र लिएर गाउँगाउँमा पुगेका उम्मेदवारले नयाँ एजेण्डा […]

पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन् । “नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन”, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भन्नुभयो, “अघिल्ला चुनावमा …

पुरानै एजेन्डामा मत माग्दै उम्मेदवार

कञ्चनपुर– प्रतिनिधि र प्रदेशसभा चुनावको मिति नजिकिएसँगै उम्मेदवार मतदाता रिझाउन घरदैलोमा पुगेका छन् । उम्मेदवार घरघरमा पुगेर आफ्ना ‘एजेन्डा’ मतदातालाई सुनाउँदैछन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ का उम्मेदवार पुरानै एजेन्डाका साथ मतदातामाझ गएका छन् । ‘नेताहरू मत माग्नका लागि आइरहेका छन्, वर्षौंदेखिको समस्याका समाधान हुन सकेको छैन’,, कृष्णपुर नगरपालिका–९ का बिपता रानाले भने, ‘अघिल्ला […]

मतदातासँग मत माग्दै उम्मेदवार नायिका थापा

बेलबारी, २७ कात्तिक। मोरङ क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार रेखा थापा बेलबारीस्थित वृद्धा मतदातासँग मत माग्दै । तस्बिर:विवेक मिश्र/ रासस

मतदातासँग मत माग्दै उम्मेदवार

काठमाडौँ,१७ कार्तिक । कैलाली क्षेत्र नं ५ ‘ख’ का प्रदेशसभा सदस्यका उम्मेदवार प्रकाशबहादुर देउवा बिहीबार धनगढी उपमहानगरपालिका– २ कालिका टोलस्थित खेतमा काम गरिरहेकी महिलासँग भोट माग्दै । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त छन् । तस्बिर : तिलकराज ओझा/रासस

मतदातालाई ढोग्दै मत माग्दै उम्मेदवार

पर्वत : मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन मिति नजिक गर्दा उम्मेदवारहरूले आफ्नो पक्षमा मत माग्न अपनाउने तरिका पनि फरक फरक हुँदै जान्छन्।निर्वाचनको मिति घोषणा भएपछिबाट राजनीतिक दलहरूमा बिस्तारै सलबल शुरु हुन्छ। टिकट पाउनका लागि दलका नेतालाई ढोग्नुपर्ने उम्मेदवारको बाध्यता छ। त्यो बाध्यता सकिएपछि शुरु हुन्छ मतदातालाई ढोग्ने काम। निर्वाचन जितेर गएपछि जनताका काम पूरा नगरेको, आफूले भनेको काम नगरिदिएको, आफ्नो कुराको सुनुवाइ नगरिदिएको लगायतका आरोप चुनाव जितेकाहरूले पाउँछन्।हुन पनि

भोट माग्दै गाउँ पसे उम्मेदवारहरु

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ–आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन्।...

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

दमौली । आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान शुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान शुरू गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचार सामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको व्यास नगरपालिकासहित अन्य पालिकामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा […]

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

आसन्न निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुआत गरेका छन् । उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन् । उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन् । जिल्लाको सबैभन्दा धेरै मतदाता रहेको व्यास नगरपालिका सहित अन्य पालिकामा नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) नेकपा (एमाले) लगायत दलका उम्मेदवारले   घरदैलो अभियान सुरु गरेका छन् । काँग्रेसले पहिलो चुनावीसभा व्या