हुम्लाका कैदीबन्दीले गरे मतदान

म्याग्दी : हुम्ला कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन्। बिहान ८ः३० बजेदेखि कारागार रहेका कैदीबन्दीले सामानुपातिक उम्मेदवारलाई मतदान गरेका हुन्।२० कैदीबन्दीमध्ये १५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए। पाँच कैदीबन्दीको मतदाता नामावली उनीहरूकै गाउँमा रहेकाले मतदान गर्न नपाएको उनले बताए।कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट कैदीबन्दी कर्मचारीलगायतले मतदान गर्ने निर्वाचन अधिकारीले जानकारी दिए। 

सम्बन्धित सामग्री

हुम्लाका ८ माओवादी जनप्रतिनिधिले गरे राष्ट्रियसभा चुनावमा मतदान नगर्ने निर्णय

माओवादी केन्द्रका नेता दिपेन्द्र रोकायालाई पार्टी केन्द्रले बाइपास गरेको भन्दै हुम्लाका आठ जना जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन् ।

हुम्लाका चार मतदान केन्द्रमा अझै सुरु भएन मतदान

नाम्खा गाउँपालिका ६ का तीन मतदान केन्द र वडा ५ को मुचुमा चिसोका कारण मतदान सुरु भएको छैन। अत्याधिक चिसोले नाम्खा-६ को तिल,जाङ, हलजी र वडा  नम्बर-५ को मुचुमा मतदान हुन...

चिसाेका कारण हुम्लाका ४ मतदान केन्द्रमा मतदान सुरू हुन सकेन

४ मंसिर, हुम्ला । अत्यधिक चिसोका कारण  हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । नाम्खा गाउँपालिका- ६ का तीन मतदान केन्द र वडा- ५ काे मुचुमा चिसाेका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अत्याधिक चिसोका कारण लिमीकाे हल्जी गाउँकाे सुनखानी आधारभूत विद्यालय मतदान  केन्द, जाङ […]

जोखिम मोल्दै हुम्लाका मतदान केन्द्रमा पुगे कर्मचारी

हुम्लाका विभिन्न  मतदान केन्द्रका मतदान अधिकृतसहित कर्मचारी जोखिम मोल्दै  मतदान केन्द्रमा पुगेका छन्। मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा  प्रदेश सभा सदस्य निर्वाचनको लागि कर्मचारीहरू मतदान केन्द्रमा पुगेका हुन्।   गत असोज...

हुम्लाका चार मतदान केन्द्रबाट मतपेटी संकलन गर्न कठिन, हेलिकप्टर पठाउने तयारी

भौगोलिक विकटताका कारण हुम्लाका चार मतदान केन्द्रबाट मतपेटी र कर्मचारी गणनास्थलमा पुग्न सकेका छैनन्। ४८ सय मिटर नारा लेख पारी गर्न कटिन भएपछि नाम्खा गाउँपालिका ६ लिमिका  भृकृटी आधारभुत विद्यालय...

हुम्लाका सबै मतदान केन्द्रमा निर्वाचनको तयारी पूरा

सिमकोट – शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि हुम्लाका मतदान केन्द्रमा सबै तयारी पूरा भएको छ। मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार जिल्लाका सात वटै गाउँपालिकाका ५४ वटा मतदान केन्द्रहरुमा मतदानका लागि सबै पूरा भएको जानकारी दिए। उनले सबै मतदान केन्द्रमा बुथ निर्माण गर्ने, सर्वदलीय बैठक बसाल्ने लगायतका काम पूरा भएको जनाए। उनले भोलि वर्षाको […]

हुम्लाका ४० मतदान अधिकृतको टोली पुग्यो मतदान केन्द्रमा, १४ आज पुग्दै

सिमकोट- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिएका हुम्लाका चालिस वटा मतदान अधिकृतको टोली आफ्नो मतदान केन्द्रमा पुगेको छ। सदरमुकामबाट दुईदेखि तीनदिन पैदल हिँडेर टोली मतदान केन्द्रमा पुगेको हो। मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले पाँच वटा गाउँपालिकाको चालिस वटा मतदान अधिकृतको टोली आफ्नो मतदान केन्द्रमा सोमबार बेलुकासम्म पुुगेको बताए। निर्वाचनमा खटिएको टोलीले सदरमुकाम सिमकोटबाट […]

हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो

काठमाडौँ,२५ वैशाख । स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताउनुभयो । आज २० अधिकृतले […]

हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो

स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ । शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए । आज २० अधिकृतले मतपत्र, मतपेटिकालगायतका सामग्री बुझेको रानाले जानकारी दिए । उनका अनुसार ५०० भन्दा कम मतदाता भएको केन्द्रमा चार र ५०० भन्दाबढी मतदाता भएको केन्द्रमा पाँच

हुम्लाका ५४ मतदान केन्द्रमा खटिए २५४ कर्मचारी

स्थानीय तह निर्वाचनका लागि हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटिएका छन्। ५४ मतदान केन्द्रमा जिल्लाबाट २५४ कर्मचारीहरु खटिएका जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्र बुझी...