हुम्लाका ४० मतदान अधिकृतको टोली पुग्यो मतदान केन्द्रमा, १४ आज पुग्दै

सिमकोट- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खटिएका हुम्लाका चालिस वटा मतदान अधिकृतको टोली आफ्नो मतदान केन्द्रमा पुगेको छ। सदरमुकामबाट दुईदेखि तीनदिन पैदल हिँडेर टोली मतदान केन्द्रमा पुगेको हो। मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले पाँच वटा गाउँपालिकाको चालिस वटा मतदान अधिकृतको टोली आफ्नो मतदान केन्द्रमा सोमबार बेलुकासम्म पुुगेको बताए। निर्वाचनमा खटिएको टोलीले सदरमुकाम सिमकोटबाट […]

सम्बन्धित सामग्री

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

काठमाडौँ,२५ पुष । चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । हिउँदमा […]

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

सिमकाेट- चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन्। जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मिनपचासमा विद्यालय बन्द गरेका हुन्। सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन्। बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन्। हिउँदमा अत्यधिक चिसो हुने भएकाले हुम्लालगायत साविकका […]

हुम्लाका सबै सामुदायिक विद्यालय बन्द

२५ पुस, सिमकोट। चिसो बढेसँगै हिमाली जिल्ला हुम्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् । जिल्लाका अधिकांश विद्यालयले वार्षिक परीक्षा सकेर मीन पचासमा विद्यालय बन्द गरेका हुन् । सदरमुकाम आसपासका अधिकांश विद्यालयले फागुनपछि मात्रै वार्षिक परीक्षा सम्पन्न गरेर नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने भएका छन् । बन्द भएका विद्यालय अब फागुनमा मात्र खुल्ने छन् । […]

हवाइ टिकट नपाउँदा हुम्लाका यात्रु नेपालगञ्जमा अलपत्र

१५ असोज, खजुरा । दसैंमा घर जान पाउनु वर्षभरिको एक उल्लासको समय हुन्छ तर, हुम्लाका सलिन ठकुरी र उनका साथीहरू यतिबेला नेपालगञ्जमा दसैँमा घर जान नपाइरहेको पीडामा छन् । हुम्लाका लागि एकमात्र यातायातको साधन हवाई जहाजका कम्पनीले काठमाडौंमै उडान केन्द्रित गराएपछि उनीहरूले टिकट पाएका छैनन् । यसपल्ट घर जान पाइन्छ वा पाइँदैन ठेगान नभएको दुखेसो […]

हुम्लाका गाउँपालिकाका केन्द्रमा जग्गाको मूल्य बढ्यो

सिमकोट – हुम्लाका पाँच वटा गाउँपालिकाका केन्द्रमा जग्गाको मूल्य बढेको छ। मालपोत कार्यालय हुम्लाका प्रमुख रविन्द्र शाहीका अनुसार नाम्खा, खार्पुनाथ, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकका केन्द्र रहेको स्थानमा ६६.६६ प्रतिशतले जग्गाको मूल्य बढेको हो। गाउँपालिकाका केन्द्रहरु याल्वाङ, याङ्चुबजार, पिप्लाङ, श्रीनगर र छप्रेलामा नयाँ मूल्य लागू हुनेछ। यसअघि ती गाउँपालिका केन्द्रको जग्गाको मूल्य प्रतिवर्ग मिटर ६०० […]

जिसस हुम्लाका पदाधिकारीले लिए सपथ

सिमकोट – जिल्ला समन्वय समिति हुम्लाका नवनिर्वाचित पदाधिकारीले पद तथा गोपनीयताको सपथ लिएका छन्। मंगलबार हुम्लाका मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जिसस प्रमुख शिवराज शर्मालाई सपथ खुवाएका हुन् भने उपप्रमुखसहित सात जना सदस्यलाई प्रमुख शर्माले सपथ खुवाए। मुख्य निर्वाचन कार्यालयले सोमबार प्रमुख–उपप्रमुखसहित सबै सदस्य निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र […]

घरबहाल कर उठाउँदै हुम्लाका गाउँपालिका

हुम्लाका गाउँपालिकाले घरबहाल कर उठाउन थालेका छन् । हुम्लाका सातवटा गाउँपालिकामध्ये सिमकोट गाउँपालिकाले घरबहाल कर उठाउन थालिसकेको छ भने खार्पुनाथ गाउँपालिकाले चालू आर्थिक वर्षभित्रै सुरु गर्ने भएको छ । अन्य पाँचवटा गाउँपालिका नाम्खा, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोटले चाँडै सुरु गर्ने जनाएका छन् । ती गाउँपालिका घरबहालमा बस्ने निकाय निकै कम भएकाले घरबहाल कर सङ्कलनमा त्यति चासो नदेखिएको हो । संविधान तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी यी गाउँपालिकाले आर्थिक ऐन बनाएर गाउँ सभाबाट ...

घाम ताप्दै, परीक्षा दिँदै हुम्लाका विद्यार्थी

सिमकोट – चिसो बढेपछि हुम्लाका अधिकांश विद्यार्थीहरुले खुला चौरमा बसेर परीक्षा दिइरहेका छन्। हुम्लाका विद्यालयमा अहिले अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको छ। चिसोले कक्षा कोठाभित्र कठ्यांग्रिने अवस्था आएपछि घाम लाग्ने खुला चौरमा विद्यार्थीहरुको परीक्षा लिइएको हो। ताँजाकोट गाउँपालिकाको धर्मोदय माध्यमिक विद्यालयमा कक्षा नौमा अध्ययनरत छात्र प्रदीप जैसीले कक्षा कोठामा बसेर परीक्षा दिन सकिने अवस्था नभएको बताए। […]

उपमेयर कप फुटबलमा  हुम्लाका महिला पनि सहभागी हुने

उपमेयर कप फुटबल प्रतियोगितामा हुम्लाका महिलाले पनि सहभागिता जनाउने भएका छन् । ४ कात्तिक ०७८ मा काठमाडौंमा सुरु हुने उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुन हुम्लाका महिला अहिले प्रशिक्षण लिइरहेका छन् ।...

हुम्लाका ३५ विद्यालय संचालनमा

लकडाउनका कारण बन्द रहेको हुम्लाका ३५ वटा विद्यालयमा पठनपाठन सुरु भएको छ। लकडाउनका कारण लामो समय पठनपाठन बन्द रहेको हुम्लाका १४८ विद्यालयमध्ये ३५ विद्यालयमा पठनपाठन सुरु भएको हो। नाम्खा गाउँपालिकाका...