हुम्लाका ८ माओवादी जनप्रतिनिधिले गरे राष्ट्रियसभा चुनावमा मतदान नगर्ने निर्णय

माओवादी केन्द्रका नेता दिपेन्द्र रोकायालाई पार्टी केन्द्रले बाइपास गरेको भन्दै हुम्लाका आठ जना जनप्रतिनिधिले मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका छन् ।