चिसाेका कारण हुम्लाका ४ मतदान केन्द्रमा मतदान सुरू हुन सकेन

४ मंसिर, हुम्ला । अत्यधिक चिसोका कारण  हुम्लाका चार मतदान केन्द्रमा अझै मतदान प्रक्रिया सुरु हुन सकेको छैन । नाम्खा गाउँपालिका- ६ का तीन मतदान केन्द र वडा- ५ काे मुचुमा चिसाेका कारण मतदान सुरू हुन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । अत्याधिक चिसोका कारण लिमीकाे हल्जी गाउँकाे सुनखानी आधारभूत विद्यालय मतदान  केन्द, जाङ […]

सम्बन्धित सामग्री

जुम्ला कारागारमा मतदान हुन सकेन

जुम्ला – जुम्ला कारागारमा मतदान सुरु हुन सकेको छैन । कारागारका कैदीबन्दी सबैले मतदान गर्न पाउनु पर्छ भन्ने माग गरेपछि मतदान सुरु नभएको हो । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार त्यहाँ १ सय ८ जना कैदीमा जम्मा  १४ जना मात्र मतदाता छन् । तर सबैजनाले मतदान गर्न पाउनुपर्ने माग गरेकाले  मतदान सुरू हुन ढिला भएको छ ।  मतदाता नामावलीमा नाम भएकाले आयोगको निर्धारित समयमै  मतदान गर्न पाउने व्यवस्था छ । तर विवादका कारण मतदान सुरु हुनसकेकाे छैन । जिल्ला निर्वाचन अध...

कांग्रेस महाधिवेशन : काठमाडौं महानगरमा मतदान प्रक्रिया अझै सुरु हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिकामा अझै निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन । आन बिहान अधिवेशन उद्घाटन गरिएपनि मतदान प्रक्रिया आजै सुरु गर्ने कि भोलि गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । सभापतिमा उम्मेद्वार प्रगतिमान रञ्जितकाअनुसार अब एक घण्टाभित्र मतदान सुरू गर्ने कि भोलि गर्ने भन्नेमा निर्णय हुनेछ । महानगरमा देउवा-सिटौला प्यानल र...