आश्रममा कुटपिट प्रहरीले उजुरी नै दर्ता गरेन

पीडितका आफन्तहरूले बिहीबार आश्रमका सञ्चालक सुकदेव कार्कीविरुद्ध उजुरी गर्न गएका थिए। आश्रमका सञ्चालक सुकदेव कार्कीले यो सामान्य घटना भएको बताए। उनले मनोरोगीबीचमा झगडा भएकाले यसलाई सामान्य रुपमा लिन आग्रह गरे।...

सम्बन्धित सामग्री

मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता

हेटौंडा : मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता भएको छ। सरकारले १६ बैशाखदेखि मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीवारसम्म ६० जनाले उजुरी दर्ता गराएको हो। मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद…

शाहरुखकी श्रीमती गौरीविरुद्ध लखनउमा उजुरी दर्ता

एजेन्सी । भारतीय चर्चित अभिनेता शाहरुख खानकी श्रीमती गौरी खानविरुद्ध उजुरी दर्ता भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार लखनउमा एक व्यक्तिले गौरीसहित ३ जनाविरुद्ध उजुरी दर्ता गरेका हुन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ। गौरी, ब्रान्ड एम्बेसडर रहेको कम्पनी तुल्स्यानी कन्स्ट्रक्सन एण्ड डेभलपर्स लिमिटेड ले ८६ लाख भारतीय रुपैयाँ लिएर […]

गृहमन्त्री खाणविरुद्ध उजुरी दर्ता

भैरहवा– गृहमन्त्री बालकृष्ण खाणविरुद्ध रुपन्देहीको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । रुपन्देही-३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका खाणविरुद्ध अधिवक्ता तारा बरालले बहुविवाहमा संलग्न रहेको भन्दै उजुरी दर्ता गराएकी हुन् । उम्मेदवारीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय, रूपन्देही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ मा उजुरी परेको हो । खाण पाँच दलीय गठबन्धनबाट उम्मेदवार छन् […]

पप स्टार रिकी मार्टिनविरुद्ध यौन उत्पीडनको उजुरी दर्ता

पोर्टोरिकन पप स्टार रिकी मार्टिन विरुद्ध यौन उत्पीडनको उजुरी दर्ता भएको छ ।   प्रहरी प्रवक्ता एडवर्ड रामिरेजले  एसोसिएटेड प्रेस (एपी) लाई उनी विरुद्ध राजधानी सान जुआनको एक प्रहरी चौकीमा उजुरी दर्ता गरिएको बताएका छन् । उजुरीको प्रकृति हेर्दा उजुरी दिने व्यक्ति र आरोपको विवरण लगायत अन्य विवरण सार्वजनिक गरिएको छैन । मार्टिनका भतिजा डेनिस याडेल […]

बाँकेमा मिटरब्याजीविरुद्ध १५ उजुरी दर्ता, प्रशासनले बाेलाएर छलफल गर्‍याे

सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए ।

बाँकेमा १५ जना मिटरब्याजी पीडितले गराएका उजुरी दर्ता

काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध पीडितहरुले उजुरी दिएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए। ‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौं’, उनले भने। प्रशासन कार्यालयमा परेका उजुरी नेपालगंज…

मिटरब्याज पीडितका १६ उजुरी दर्ता

चितवन– गृह मन्त्रालयले मिटरब्याजबाट पीडितको उजुरी संकलनका लागि स्थानीय प्रशासनलाई दिएको समयभित्र १६ वटा उजुरी परेको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा ती उजुरी दर्ता भएका हुन् । कार्यालयका नायब सुब्बा विश्वास श्रेष्ठका अनुसार साउन २९ गतेदेखि भदौ ५ गतेसम्म ती उजुरी परेका हुन् । उजुरीको बारेमा जाँचबुझ भइरहेको उनले जानकारी दिए । मिटरब्याजीले निरक्षर, […]

कैलालीमा उम्मेदवारी दर्ता गराएका चार जनाविरुद्ध उजुरी

कैलाली : जिल्लाका दुई पालिकामा उम्मेदवारी मनोनयन दर्ता गराएका चार जनाविरुद्ध उजुरी परेको छ। कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराएकाएक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।यस्तै घोडाघोडी नगरपालिकाकामा वडा अध्यक्षका लागि उम्मेदवारी दिएका हिराजन विष्ट, महिला सदस्यमा उम्मेदवारी दिएकी कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिएका चोपलाल चौधरीविरुद्ध पनि उजुरी परेको छ।  पार्टीबाट जबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उ

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी दर्ता (पत्रसहित)

एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरोध खतिवडाले कोरोनाविरुद्धको खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरेको छ । युवा संघले मन्त्री खतिवडाविरुद्ध मंगलबार उजुरी दर्ता गरेको हो । उजुरी दर्ता गर्न युवा संघका नेता कार्यकर्ता अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेका थिए । मन्त्री खतिवडाले स्वास्थ्यमन्त्रीको रुपमा जिम्मेवारी लिएपछि कोभिड १९ विरुद्धको २४ लाख खोप गायव भएको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको राष्ट्

बाबा रामदेवविरुद्ध छत्तीसगढमा उजुरी दर्ता

बीबीसी। योगगुरु बाबा रामदेवविरुद्ध छत्तीसगढको राजधानी रायपुरको प्रहरी चौकीमा उजुरी दर्ता भएको छ। रायपुरका मेडिकल एसोसिएसनका पदाधिकारीले उनीविरुद्ध उजुरी दर्ता गरेका हुन्। इण्डियन मेडिकल एसोसिएसनका डाक्टरहरु राकेश गुप्ता, विकास अग्रवाल, आशा जैन र अनिल जैनले लिखित रुपमा भनेका छन्, “खोप र औषधीका बारेमा भ्रम फैलाउनु राजद्रोह सरहको अपराध हो र बाब रामदेवले यसको सजाय पाउनु पर्छ।”