पूर्व मुमा बडाबहारानीराजी रत्न शाहको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । ९४ वर्षीया रत्नको काठमाडौं दरवारमार्गस्थित सुदृष्टि नेत्र चिकित्सा केन्द्रमा मोतीविन्दुको शल्यक्रिया गरिएको हो । उनका शल्यक्रिया डा सुमन थापाको नेतृत्वमा चिकित्सकहरुको टोलीले गरेको हो । उनी हाल सोही चिकित्सा केन्द्रमा स्वास्थ्य लाभ गरिरहेको निर्मल निवास स्रोतले जनाएको छ । यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले आमा रत्नको स्वास्थय अवस्थाबारे जानकारी लिएका छन् । उनीसँग पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी लगायत पनि अस्