नर्भिक अस्पतालले बनाएको संरचना भत्काउन मेयर बालेन साहको निर्देशन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले थापाथलीस्थित नर्भिक अस्पतालले लिजमा लिएको सरकारी जग्गामा बनाएको टहरा हटाउन निर्देशन दिएका छन् ।नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौता विपरीत र नक्सा पास नगरी घर टहरा बनाएको भन्दै ती संरचना २४ घण्टाभित्र हटाउन मेयर साहले निर्देशन दिएका हुन् । काठमाडौं महानगरपालिकाका शहरी व्यवस्थापन विभागका प्रमुख […]

सम्बन्धित सामग्री

प्रश्न उठाउँदा आक्रोशित बन्दै मेयर बालेन

काठमाडौं । महानगरपालिकाका कार्यशैलीमाथि प्रश्न उठ्न थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असंयमित हुन थालेका छन् ।महानगरपालिकाभित्र व्यवस्थापनविनै जथाभाबी डोजर चलाएको विषयमा प्रश्न गर्नेहरूलाई मेयर बालेनले अमर्यादित जवाफ दिंदै प्रतिप्रश्न गर्न थालेका छन् ।

मेयर बालेन साह : जस्तो चर्चा उस्तै आलोचना

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरको कार्यभार सम्हालेको ८ महिना भयो। निकै छोटो समयमा चर्चामा आएका उनले यति वेला भने चर्चा पाएकै गतिमा आलोचना खेपिरहेका छन्। त्यसो त आलोचना मात्र होइन पछिल्लो समय मेयर साहले गर्ने हरेक निर्णयको चर्चा र आलोचना दुवै सराबरी हुने गरेको छ। उनका हरेक निर्णयमा सामाजिक सञ्जाल प्रयोगकर्ता दुई ध्रुव (पक्ष) मा बाँडिएर एकअर्कामाथि खनिने गरेका छन्। निर्वाचन अगाडि र पछाडि केही समय चर्चामा रहेका उनको अहिले भने आलोचना गर्न

फुटबल मैदानमा उत्रिए मेयर बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह सोमबार बिहान दशरथ रंगशालामा खेलाडीको रुपमा मैदानमा उत्रिनु भएको छ । २८ औं महानगर दिवसको अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको फुटबल प्रतियोगितामा मेयर बालेन मैदानमा उत्रिनु भएको हो । ‘२८ औं महानगर दिवस-२०७९ मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्रीपूर्ण फुटबल’ नाम दिइएको सो प्रतियोगितामा प्रमुख प्रशासकीय अधिकृत–११ ले […]

मेयर बालेन साहको अभियान अन्य नगरपालिकाले पनि सिको गर्दै

काठमाडौं । काठमाडौं महानगरले शुक्रबार पनि अवैध पार्किङ हटाउने र बेसमेन्ट पार्किङ खाली गराउने अभियानलाई निरन्तरता दिएको छ । सरकारी स्वामित्वको सुन्धारास्थित सञ्चयकोष भवनपछि शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराइएको छ । गालीभन्दा तालीको प्रभाव बढ्न थालेपछि महानगरले यो अभियानलाई थप तीब्रता दिने भएको छ । शुक्रबारको अभियानमा मेयर बालेन साह र ट्राफिक […]

बालेन डोजर लिएर हिँडे राहदानी विभाग

काठमाडौँ । काठमाडौँ महागरपालिकाका मेयर बालेन साह(बालेन्द्र) शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन साह आफैं फिल्डमा […]

नक्सा र डोजर लिएर अल्फाबिटा पुगे मेयर बालेन

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह फेरि अल्फाबिटा कम्प्लेस पुगेका छन् । अबैधानिक संरचना हटाउन बिहीबार अल्फाबिटा कम्प्लेक्स पुग्दा प्रतिनिधिले कुनै अवैध काम नगरेको बताएका थिए । मेयर बालेनले नक्सा देखाउन माग गर्दै उल्टा उनलाई नक्सा महानगरसँग हुनुपर्ने तर्क गर्दै विवाद गरेका थिए । कार्यालय फर्किएका मेयर बालेन अहिले नक्सा र नगरप्रहरी […]

अनधिकृत रुपमा बनाएका संरचना हटाउन ‘वार्निङ’ दिँदै शंखमुल पुगे मेयर बालेन साह

काठमाडौं : अनधिकृत रुपमा बनाएका संरचना भत्काउन ‘वार्निङ’ दिँदै काठमाडौंका मेयर बालेन साह शंखमुल पुगेका छन्। आज बिहान उनले नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा अनधिकृत रुपमा बनाएका संरचना तत्काल हटाउन सम्बन्धित व्यक्तिलाई निर्देशन दिएका हुन्। पार्किङ क्षेत्रमा व्यवसाय सञ्चालन गरेका व्यक्तिलाई तत्काल सामान हटाएर पार्किङकै रुपमा कायम राख्ने निर्देशन दिएका हुन्। सम्बन्धित…

‘गाली गर्ने कार्यक्रम’ भन्दै किन रिसाए मेयर बालेन ?

३१ जेठ, काठमाडौं । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण राखेको थियो । सो कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उद्घाटन समारोहबाटै फर्किए । अभिमुखीकरण दुई दिनको भए पनि उनी पहिलो दिनको सत्रहरुमा पनि बसेनन् । काठमाडौं आएपछि उनले सामाजिक […]

कुहिने र नकुहिने फोहोर नछुट्याए घरमै फिर्ता पठाउँछौं : मेयर बालेन साह

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा सघाउन महानगरबासीलाई सार्वजनिक रुपमा अपील गरेका छन् । सामाजिक सञ्जालमा एक सन्देश जारी गर्दै उनले अब फोहोर उठ्ने तर कुहिने र नकुहिने फोहोर घरमै छुट्याएको हुनुपर्ने बताएका छन् । मेयर साहले नछुट्याई राखिएका फोहोर महानगरपालिकाले नलिने र फिर्ता गर्ने उल्लेख गरेका छन् । ‘यो सबैको लागि निसन्देहः खुसीको […]

डम्पिङ साइटबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन नुवाकोटमा

काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनबारे जानकारी लिन नवनिर्वाचित मेयर बालेन साह डम्पिङ साइट भएको स्थान नुवाकोट पुगेका छन् । निर्वाचित भएको घोषणा भएकै दिन मेयर बालेन नुवाकोटको ओखरपौवा पुगेका हुन् । उनले नुवाकोटस्थित ओखरपौवाको डम्पिङ क्षेत्रमा निरिक्षण गरेका छन् । काठमाडौं महानगरको फोहोर व्यवस्थापनमा समस्या रहँदै आएको छ । कहिलेकाँही महिनौँ दिनसम्म पनि फोहोर नउठ्दा […]