काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले महानगरको कार्यभार सम्हालेको ८ महिना भयो। निकै छोटो समयमा चर्चामा आएका उनले यति वेला भने चर्चा पाएकै गतिमा आलोचना खेपिरहेका छन्। त्यसो त आलोचना मात्र होइन पछिल्लो समय मेयर साहले गर्ने हरेक निर्णयको चर्चा र आलोचना दुवै सराबरी हुने गरेको छ। उनका हरेक निर्णयमा सामाजिक सञ्जाल प्रयोगकर्ता दुई ध्रुव (पक्ष) मा बाँडिएर एकअर्कामाथि खनिने गरेका छन्। निर्वाचन अगाडि र पछाडि केही समय चर्चामा रहेका उनको अहिले भने आलोचना गर्न