मेयर बालेन साहको अभियान अन्य नगरपालिकाले पनि सिको गर्दै

काठमाडौं । काठमाडौं महानगरले शुक्रबार पनि अवैध पार्किङ हटाउने र बेसमेन्ट पार्किङ खाली गराउने अभियानलाई निरन्तरता दिएको छ । सरकारी स्वामित्वको सुन्धारास्थित सञ्चयकोष भवनपछि शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ क्षेत्र खाली गराइएको छ । गालीभन्दा तालीको प्रभाव बढ्न थालेपछि महानगरले यो अभियानलाई थप तीब्रता दिने भएको छ । शुक्रबारको अभियानमा मेयर बालेन साह र ट्राफिक […]