समानुपातिक मत : ठुला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए

काठमाडौं, मंसिर १८ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ । समानुपातिकतर्फ भने एमाले पहिलो स्थानमा छ । प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत […]

सम्बन्धित सामग्री

भविष्यमा झनै घट्न सक्छ ठूला दलको जनमत

तीन ठूला दलको अस्तित्व र भूमिका कायमै रहे जस्तो देखिए पनि भित्री वा अन्तर्यका प्रवृत्ति हेर्दा भविष्य त्यति धेरै सुरक्षित लाग्दैन । तर, राजनीतिमा संभावनाको बहुआयामिकतालाई कहिल्यै र कसैले अस्वीकार गर्न सक्दैन ।

समानुपातिक मत: ठुला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फको नतिजा लगभग आइसकेकाले सबैको ध्यान समानुपातिकतर्फको मतगणनामा केन्द्रित भएको छ । पाँच वर्षअघिको चुनावमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ पहिलो स्थानमा रहेको एमाले यसपटक समग्रमा दोस्रो स्थानमा पुगेको छ । समानुपातिकतर्फ भने एमाले पहिलो स्थानमा छ । प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा […]

समानुपातिक मत: ठुला तीन दल खुम्चिए, नयाँ दुई दल उदाए

प्रतिनिधिसभा समानुपातिकतर्फ १ करोड साढे ४ लाखभन्दा बढी मत गणना सकिँदा एमाले पहिलो स्थानमै रहे पनि २०७४ सालको तुलनामा अहिले ऊ खुम्चिएको छ।

काभ्रेमा समानुपातिक मत : एमाले पहिलो, कांग्रेस दोस्रो

काभ्रे : काभ्रेमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ। काभ्रेका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको हो।काभ्रेमा पहिलो दल बनेको एमालेले संघ र प्रदेश गरी समानुपातिकमा १,२३,६५७ मत ल्याएको छ। दोस्रो नेपाली कांग्रेसले १,००,४३३ मत पाउँदा नेकपा माओवादी केन्द्रले ५१,५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८,९५४ मत र नेकपा एकीकृत समाजवादीले १७,९४६ मत पाएका छन्। एमालेले पाएको मत कांग्रेसको भन्दा २३,२२४ बढ

मोरङमा प्रदेशसभाको ३७ हजार समानुपातिक मत बदर

विराटनगर । प्रत्यक्ष र समानुपातिकमा पहिलो बनेको नेकपा एमाले र सत्ता गठबन्धनका चार दल जोड्दा पनि बहुमत नपुर्‍याएको कांग्रेस नेतृत्वको गठबन्धन प्रदेश १ मा सरकार बनाउने होडमा छन् । अहिलेसम्मको मतपरिणामले एकल बहुमतको सरकार बनाउने हैसियत कुनै पनि दलले बनाएका छैनन् । आ–आफ्नो गठबन्धनलाई निरन्तरता दिएरै भए पनि उनीहर...

लमजुङमा एमाले पहिलो दल

लमजुङमा  प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ ।एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक मत ३१ हजार, एक सय ७८ प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २७ हजार ७ सय ९६ मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेको छ ।त्यस्तै नेकपा माओवादी केन्द्रले ६ हजार ४ सय ८३ मत प्राप्त गरेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार २ सय १८ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरेको छ ।समानुपात

लमजुङमा एमाले पहिलाे दल

लमजुङ ।  लमजुङमा  प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएर प्रत्यक्षतर्फको मत परिणाम आइसकेको छ । समानुपातिक मत परिणामअनुसार लमजुङमा नेकपा एमाले सबैभन्दा ठूलो दल हुन सफल भएको छ । एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक मत ३१ हजार, एक सय ७८ प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २७ हजार ७ सय ९६ मत प्राप्त गरेर दोस्रो स्थान हासिल […]

समानुपातिक मत संरक्षणमा दल

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा दलहरूले समानुपातिकतर्फको मत संरक्षण गर्न आन्तरिक रणनीतिमा लागेका छन् । विशेष गरी गठबन्धन बनाएर निर्वाचनमा होमिएका दलहरूले प्रत्यक्षतर्फको मत गठबन्धनकै साझा उम्मेदवारसँगै समानुपातिकतर्फको मत भने आ–आफ्नो दललाई माग्ने गरेका छन् । नेकपा (एमाले), राप्रपा र जनता समाजवादी पार्टीलगायत दलको तर्फबाट साझा उम्मेदवार छैनन् ।

राष्ट्रिय दल बनाउन राप्रपामा लिङ्देन–राणा विवाद चुनावसम्मलाई विराम

अहिलेसम्म राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको लोकप्रियतामा कमी नआएकाले त्यसलाई चुनावमा भरपूर उपयोग गर्दा समानुपातिक मत बढाउन सकिने विश्लेषण राप्रपाभित्र छ ।

कांग्रेसलाई फेरि उठाउने आधार

यसपटकको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन परिणाम कांग्रसका लागि सुखद रहेन । अघिल्लो निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक प्रत्यक्ष निर्वाचनतर्फ तेस्रो दलमा खुम्चिन पुग्यो भने समानुपातिक मत परिणामसमेत जोड्दा दोस्रो दलका रूपमा देखियो ।