राष्ट्रिय दल बनाउन राप्रपामा लिङ्देन–राणा विवाद चुनावसम्मलाई विराम

अहिलेसम्म राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको लोकप्रियतामा कमी नआएकाले त्यसलाई चुनावमा भरपूर उपयोग गर्दा समानुपातिक मत बढाउन सकिने विश्लेषण राप्रपाभित्र छ ।