काभ्रेमा समानुपातिक मत : एमाले पहिलो, कांग्रेस दोस्रो

काभ्रे : काभ्रेमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ। काभ्रेका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको हो।काभ्रेमा पहिलो दल बनेको एमालेले संघ र प्रदेश गरी समानुपातिकमा १,२३,६५७ मत ल्याएको छ। दोस्रो नेपाली कांग्रेसले १,००,४३३ मत पाउँदा नेकपा माओवादी केन्द्रले ५१,५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८,९५४ मत र नेकपा एकीकृत समाजवादीले १७,९४६ मत पाएका छन्। एमालेले पाएको मत कांग्रेसको भन्दा २३,२२४ बढ

सम्बन्धित सामग्री

भविष्यमा झनै घट्न सक्छ ठूला दलको जनमत

तीन ठूला दलको अस्तित्व र भूमिका कायमै रहे जस्तो देखिए पनि भित्री वा अन्तर्यका प्रवृत्ति हेर्दा भविष्य त्यति धेरै सुरक्षित लाग्दैन । तर, राजनीतिमा संभावनाको बहुआयामिकतालाई कहिल्यै र कसैले अस्वीकार गर्न सक्दैन ।

समानुपातिक मत : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा

काठमाडौं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड तीन लाख ८२ हजार ८५ मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ गणना भएको ९४ दशमलव ६१ प्रतिशतमा नेकपा (एमाले) ले २७ लाख ७३ हजार ९ सय ९९ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ […] The post समानुपातिक मत : एमालेको अग्रता, कांग्रेस दोस्रो स्थानमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मोरङमा प्रदेशसभाको ३७ हजार समानुपातिक मत बदर

विराटनगर । प्रत्यक्ष र समानुपातिकमा पहिलो बनेको नेकपा एमाले र सत्ता गठबन्धनका चार दल जोड्दा पनि बहुमत नपुर्‍याएको कांग्रेस नेतृत्वको गठबन्धन प्रदेश १ मा सरकार बनाउने होडमा छन् । अहिलेसम्मको मतपरिणामले एकल बहुमतको सरकार बनाउने हैसियत कुनै पनि दलले बनाएका छैनन् । आ–आफ्नो गठबन्धनलाई निरन्तरता दिएरै भए पनि उनीहर...

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। प्रतिनिधिसभातर्फ १५० स्थानको चुनावी परिणाम सार्वजनिक हुँदा कांग्रेस ५१ स्थानमा विजयी भएको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले २१ लाख मत कटाउँदै अग्रता कायम राखेको छ। एमाले अध्यक्ष केपी ओलीले गठबन्धनका दलले समानुपातिक मत तलमाथि गर्न सक्ने आशंका व्यक्त गरेका छन्। बाजुराको बुढीनन्दामा रोकिएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। विश्वकप फुटबलमा अष्ट्रेलियाले ट्युनेसियालाई १–० गोलअन्तरले पराजित गरेको छ।

प्रदेशसभा  समानुपातिक मत  : मधेश प्रदेशमा कांग्रेस र प्रदेश १ मा एमाले अगाडि

प्रदेशसभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार  प्रदेश नं।१ मा नेकपा९एमाले०ले  ८७ हजार सात सय ४३ मत प्राप्त गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ७८ हजार तीन सय ५० मत ल्याएको छ । नेकपा ९माओवादी केन्द्र० ले ३४ हजार सात सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २८ हजार एक सय २४ र जनता समाजवादी पार्टीले १२ हजार तीन सय २२ मत प्राप्त गरेको छ । मधेश प्रदेशमा कांग्रेस अगाडि      मधेस प्रदेशमा भने नेपाली कांग्रेसले अहिले

प्रदेश सभा समानुपातिक मत : मधेश प्रदेशमा कांग्रेस र प्रदेश १ मा एमाले अगाडि

काठमाडौँ- प्रदेश सभा सदस्य समानुपातिक सिटतर्फ मतगणना जारी रहेको छ । निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार  प्रदेश नं.१ मा नेकपा एमालेले ८७ हजार सात सय ४३ मत प्राप्त गरेको छ ।  त्यसैगरी नेपाली कांग्रेसले ७८ हजार तीन सय ५० मत ल्याएको छ । नेकपा (माओवादी केन्द्र) ले ३४ हजार सात सय ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले...

समानुपातिक तर्फको मत गणनामा एमाले पहिलाे

काठमाडौं । प्रत्यक्षतर्फको मत गणनासँगै समानुपातिक तर्फकाे मत गणना पनि भइरहेको छ । अहिलेसम्मको मत गणनामा समानुपातिक मत गणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको हाे । आयोगको पछिल्लो विवरण अनुसार समानुपातिक मतमा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिक मतमा तेस्रो स्थानमा रहेको छ भने नेकपा […]

डडेल्धुरामा समानुपातिकतर्फ कांग्रेस पहिलो, दोस्रो एमाले

डडेल्धुरा जिल्लाको प्रदेश र प्रतिनिधिसभातर्फको समानुपातिक मत गणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार नेपाली कांग्रेस डडेल्धुरा जिल्लामा पहिलो पार्टी भएको छ । कांग्रेसले प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ २५ हजार १ सय ४८ मत प्राप्त गरेको छ ।