कांग्रेसलाई फेरि उठाउने आधार

यसपटकको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन परिणाम कांग्रसका लागि सुखद रहेन । अघिल्लो निर्वाचनमा पहिलो दल बनेको कांग्रेस यसपटक प्रत्यक्ष निर्वाचनतर्फ तेस्रो दलमा खुम्चिन पुग्यो भने समानुपातिक मत परिणामसमेत जोड्दा दोस्रो दलका रूपमा देखियो ।