विराटनगर । प्रत्यक्ष र समानुपातिकमा पहिलो बनेको नेकपा एमाले र सत्ता गठबन्धनका चार दल जोड्दा पनि बहुमत नपुर्याएको कांग्रेस नेतृत्वको गठबन्धन प्रदेश १ मा सरकार बनाउने होडमा छन् । अहिलेसम्मको मतपरिणामले एकल बहुमतको सरकार बनाउने हैसियत कुनै पनि दलले बनाएका छैनन् । आ–आफ्नो गठबन्धनलाई निरन्तरता दिएरै भए पनि उनीहर...