तीन ठूला दलको अस्तित्व र भूमिका कायमै रहे जस्तो देखिए पनि भित्री वा अन्तर्यका प्रवृत्ति हेर्दा भविष्य त्यति धेरै सुरक्षित लाग्दैन । तर, राजनीतिमा संभावनाको बहुआयामिकतालाई कहिल्यै र कसैले अस्वीकार गर्न सक्दैन ।
जापानका रेव्ले कम्पनीहरुले यात्रुसंख्या घट्दै गएपछि मानवरहित स्टेशनहरु सञ्चालनमा वृद्धि गरिरहेका छन् । यात्रुको संख्या घट्न थालेपछि रेल्वे सेवामा पनि कटौती भएको छ । जापानमा घट्दो जन्मदर र ग्रामीण क्षेत्रमा मानिसको संख्या कम हुँदै गएको छ भने ठूला सहरहरुमा बसाई सराई व्यापक हुन थालेपछि रेलसेवा प्रयोगकर्ता यात्रुहरु पनि हरेक वर्ष उल्लेख्य मात्रामा घट्दै गएका छन्। …
काठमाडौं, कात्तिक १७ । चालू आर्थिक वर्षको भदौ र असोजमा बढेको वाणिज्य बैंकहरूको निक्षेप कात्तिक लागेपछि घट्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ र असोजमा बढेको निक्षेप कात्तिकको पहिलो सातादेखि निरन्तर घटिरहेको छ । तिहार, छठलगायत ठूला चाडपर्व र चुनावी चहलपहलका कारण बैंकबाट निक्षेप घट्न थालेको बैंकरहरूको अनुमान छ । चुनावपछि यो रकम […]
काठमाडौं, कात्तिक १७ । चालू आर्थिक वर्षको भदौ र असोजमा बढेको वाणिज्य बैंकहरूको निक्षेप कात्तिक लागेपछि घट्न थालेको छ । नेपाल बैंकर्स संघका अनुसार भदौ र असोजमा बढेको निक्षेप कात्तिकको पहिलो सातादेखि निरन्तर घटिरहेको छ । तिहार, छठलगायत ठूला चाडपर्व र चुनावी चहलपहलका कारण बैंकबाट निक्षेप घट्न थालेको बैंकरहरूको अनुमान छ । चुनावपछि यो रकम […]
काठमाडौं, २९ भाद्र । २०७४ मा प्रतिनिधि सभाको समानुपातिकतर्फ जम्मा ५ दलले मात्र सिट प्राप्त गरेका थिए । एक निर्वाचन क्षेत्र अनिवार्य जितेर ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्नुपर्ने नियमले धेरै दलहरुलाई धक्का पर्यो । प्रत्यक्षतर्फ एक सिट जितेका राप्रपा, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी समानुपातिकमा सून्यमा रहे । २ प्रतिशत […]
काठमाण्डाै - मौसममा सुधार भएसँगै लगातारजसो पानी पर्ने क्रम रोकिएको छ । यसले गर्दा ठूला नदीहरुमा पानीको बहाव घट्न थालेको छ ।
अबको एक/दुई दिन लगातारजसो पानी पर्ने सम्भावना नरहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । अबको एक/दुई दिन लगातारजसो झरी नपरे पनि बर्खाको बेला भएकाले केही ठाउँमा पानी भने पर्न सक्छ । यसले गर्दा पहिरो र आकस्मिक बाढीको जोखिम भने कायमै छ ।
मौसमविद् भट्टराईका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा तल झरेकाले झरीको सम्भावना कम भएको हो । तर, पनि केही ठाउँमा पानी पर्ने भएकाले साव...
केही दिनयता निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार परिसूचक नेप्से बुधबार पनि ३८ अंक माथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ३८.४५ अंकले घट्दै २७ सय ७६.६१ विन्दुमा ओर्लिएको हो । यसदिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत ६.५६ अंकले घट्दै ५१८.३८ विन्दुमा झरेको छ । यसदिन सबै उपसमूह ऋणात्मक हुँदा बजार नै राताम्मे भएको छ भने ३८ अंक माथिले घटेको बजारमा कारोबार रकम समेत घटेको छ ।नेप्सेका अनुसार आज कुल ९३ लाख ५८ हजार ७०० कित्ता सेयर बजारम
काठमाडौँ– कोरोना भाइरसको महामारीपछि संसारमा फिल्म बजारले नयाँ मोड लिने आँकलन गरिएको थियो । तर, कोरोनाको संक्रमण घट्न थालेसँगै फिल्मको विश्व बजार चलायमान भइरहेको छ । संसारमा फिल्मका ठूला प्रदर्शन भइरहेका छन् भने फेस्टिभलहरू पनि भइरहेका छन् । यतिबेला भने आगामी मार्चको अन्त्यमा हुने एकेडेमी अवार्डको चर्चा छ । यस वर्षको एकेडेमी अवार्डमा छनोट भएका […]
कोभिड–१९ को पहिलो लहर घटेपछि अकासिएको तेलको मूल्य कोभिडको दोस्रो लहर व्यापक बनेलगत्तै घट्ने संकेत देखिएको छ । पछिल्ला केही सातादेखि लगातार बढिरहेको तेलको मूल्य सोमबार आएर घटेपछि विश्लेषकहरूले यसको मूल्य तल झर्ने आकलन गरेका छन् ।
तेल खपत गर्ने ठूला राष्ट्र भारतसहित अन्यत्र कोभिड–१९ को संक्रमण दर उच्च देखिइरहेका बेला तेलको माग घट्न सक्ने र सँगै यसको मूल्यमा पनि गिरावट आउन सक्ने आकलन गरिएको छ । कोभिड–१९ लाई नियन्त्रणका लागि विभिन्न देशले गर्न सक्ने लकडाउन, हवाई आवतजावतमा नियन्त्रण जस्ता कारण तेलको मूल्य घ...