नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले काँग्रेस स्थानीय आवश्यकता आधारमा गठबन्धन गर्ने तयारीमा रहेको बताएका छन् । विशेष गरेर काँग्रेसभित्र स्थानीय तहको निर्वाचनका लागि एक्लै अघि बढ्ने कि गठबन्धन गरेर जाने भन्ने विषयमा मतभेद कायम रहेको बेला नेता महरले यस्तो बताएका हुन् । रातोपाटीसँगको विशेष कुराकानीमा नेता महरले पार्टीभित्र चुनावी गठबन्धनका बारेमा मदभेत रहेपनि ‘सिट एडजस्टमेन्ट’ का आधारमा अथवा स्थानीय आवश्यकता आधारमा चुनावी गठबन्धन गर्ने तयारीमा पार्टी रहेको बताए । ‘