६ जेठ लहान । सिरहाको लहान नगरपालिकाले खाद्यान्न, बिउ उत्पादन, तथा तरकारी खेतीको व्यवसायिक विकास गर्न बिभिन्न वडालाई पकेट क्षेत्र घोषणा गरेको छ ।
धानको बिउ उत्पादन, ताजा तरकारी, उखु, मकै, धान तथा बेसार खेतीको ब्यवसायिक उत्पादन वृद्धिको उद्देश्यले नगरपालिकाका बिभिन्न वडाहरुलाई पकेट क्षेत्र घोषणा गरी किसानलाई तालिम दिएको मेयर मुनी …