थप २ जनामा हैजा पुष्टि

काठमाडौं : काठमाडौंमा हैजाका २ जना बिरामी थपिएका छन्। काठमाडौं कलंकीका २ जना पुरुषमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. चुमनलाल दासले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए।उनीहरुको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरी उपचार भइरहेको दासले बताए। आज थपिएकासहित काठमाडौंमा हैजा संक्रमित हुनेको संख्या १४ पुगेको छ। यसअघि हैजा भएर अस्पताल भर्ना भएका सबै १२ जना नै डिस्चार्ज भइसकेका दासले जानकारी दिए।यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उप

सम्बन्धित सामग्री

१० दिनमा १५ जनामा हैजा पुष्टि

बितेको दश दिनमा १५ जनामा हैजा पुष्टि भएको छ । भदौ महिना शुरु भएदेखि १५ जना हैजाका बिरामी थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  असार २ गते पहिलो पटक बागबजारमा यो आर्थिक वर्षमा पहिलो केस पुष्टि भएको थियो ।त्यसयता हालसम्म ६९ जनामा हैजा पुष्टि भएको छ । जसमा ३७ जना पुरुष र ३२ महिलामा हैजा पुष्टि भएको छ । यस्तै, १ देखि ४ वर्ष उमेर समूहका १ जना र  ५ देखि १४ वर्ष उमेर समूहका ७ जनामा हैजा पुष्टि भएको छ । यस्तै, १५ देखि २४ वर्ष उमेर समूहका ४ महिला र १० पुरुष, २५ देखि ३४ वर्ष उमे

काठमाडौं उपत्यकामा ४२ जनामा हैजा पुष्टि

२३ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म ४२ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप तीन जनामा हैजा देखिएसँगै संक्रमित संख्या ४२ पुगेको हो । मन्त्रालयका अनुसार ताहाचल, टेकु र त्रिपुरेश्वरमा एक–एक जनामा संक्रमण पुष्टि भएको छ । हाल तीन जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । […]

काठमाण्डौमा थप तीन जनामा हैजा पुष्टि : एक महिनामा ३४ जना बिरामी

काठमाण्डौ - काठमाण्डौमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनीहरुको उपचार भइरहेको छ । हैजा सङ्क्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् ।   हैजा पुष्टि हुनेमा सबैभन्दा धेरै १५ वर्षदेखि २४ वर्ष उमेर समूहका  छन् । यो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ । गएको असार दुई गते पहिलो पटक काठमाण्डौमा हैजा पुष्टि भएको थियो । घर र कार्यस्थलमा भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनम...

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौंमा थप दुई जनामा  हैजा पुष्टि भएको छ।  चार र पाँच वर्षका बालकमा हैजा संक्रमण पुष्टि भएको हो । कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।  निर्देशक डा अनुसार काठमाडौं उपत्यकामा हैजा बिरामी १९ जना पुगको छन् ।

काठमाडौं उपत्यकामा १२ जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म १२ जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि भएको जनाएको छ । पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन बाँकी […]

चार जनामा हैजा पुष्टि, टेकुमा उपचार हुँदै

काठमाडौँ – काठमाडौँका विभिन्न स्थानका चार जनामा हैजा पुष्टि भएको छ। ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए। उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक/एक जनामा हैजा देखिएको छ। उनले भने, ‘फोहोर र प्रदूषित […]

काठमाडौंमा चार जनामा हैजा पुष्टि

काठमाडौं । काठमाडौँका विभिन्न स्थानका चारजनामा हैजा पुष्टि भएको छ । ती चारै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले उपचार भइरहेको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख वसन्त अधिकारीले अहिलेसम्म चारजनामा हैजा भएको पुष्टि जानकारी दिए । उनका अनुसार बागबजारमा दुई, भोटेबहाल र डिल्लीबजारमा एक÷एक जनामा हैजा देखिएको छ । उनले भने […] The post काठमाडौंमा चार जनामा हैजा पुष्टि appeared first on राजधानी राष्ट्रिय दैनिक.

काठमाडौमा थप २ जनामा हैजा पुष्टि, प्रकोप फैलिने जोखिम

काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो।

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोक गरी दुई जनामा मंगलबार हैजा पुष्टि भएको हो । यसअघि बागबजारस्थित एकै परिवारका  दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।

काठमाडौंमा हैजा पुष्टि भएपछि के छ सरकारको तयारी?

काठमाडौंमा दुईजनामा हैजा पुष्टि भएको छ। बागबजारस्थित दुई दिदी बहिनीमा हैजा पुष्टि भएको हो। स्वास्थ्य अवस्था जटिल भएपछि उनीहरु उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयूमा बिहीबार भर्ना भएका थिए।