रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन | Nagarik News - Nepal Republic Media

पश्चिम रुकुम घटनाका दोषीलाई कारवाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन गरिएको छ। विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातिय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारवाहीको माग गरेका छन्।

सम्बन्धित सामग्री

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीको माइतीघरमा प्रदर्शन

४ जेठ, काठमाडौं। नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रदर्शन गरेको हो । समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गरलगायतका नारासहित प्रदर्शन गरेका हुन् । प्रदर्शन अघि एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी […]

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारविरुद्ध आज काठमाडौँको माइतीघरमा प्रदर्शन गरिएको छ । भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै उक्त प्रदर्शन गरिएको हो । नागरिक अगुवासहितको टोलीले माइतीघरमा जम्मा भइ भ्रष्टाचार विरोधी विभिन्न साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । भ्रष्टाचारीलाई तत्काल कानुनी दायरामा ल्याइ कारबाही गर्नुपर्ने माग गर्दै काठमाडौँको नक्सालमा प्रदर्शन […]

रुकुम घटनाका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

रूकुम पश्चिमको भेरी नगरपालिका ४ का नवराज विश्रकर्मासहित उनका ५ जना साथीहरूको हत्या भएको २ वर्ष बितिसक्दा पनि दोषीलाई कारबाही नभएको भन्दै उनीहरूका आफन्त र नागरिक अगुवाहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।

बलात्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन भएको हो ।

बलात्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौँ । एउटा सुन्दरी प्रतियोगितामा एक प्रतिस्पर्धीले आफूमाथि आठ वर्षअघि आयोजकले बलात्कार गरेको घटना सार्वजनिक गरेकी छन् । उनले त्यो घटना सार्वजनिक गरेसँगै काठमाडौँको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भइरहेको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटेलमा बोलाएर बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याक मेल’ गर्दै निरन्तर […]

बलात्कारीलाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]

आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा बलात्कारविरुद्धको प्रदर्शन भएको छ । सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी उनलाई आयोजकले होटलमा बोलाएर पहिलोपटक बलात्कार गरेको र त्यहाँ खिचेको फोटो र भिडियोले ‘ब्ल्याकमेल’ गर्दै निरन्तर ६ महिनासम्म यौन शोषण गरेको विषय सार्वजनिक भएसँगै माइतीघरमा बलात्कारविरुद्ध प्रदर्शन भएको हो ।

लेटाङ घटनाविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं : मोरङको लेटाङ नगरपालिकामा घटेको घटनाको विरोधमा नेत्रविक्रम चन्द विप्लवको नेकपा समर्थित अखिल क्रान्तिकारीले आज माइतीघरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा क्रान्तिकारीले पीडित बालिका र मृत्यु भएकी महिला प्रहरीको न्याय र दोषीलाई कारबाहीको माग गरेको छ।लेटाङ नगरपालिका-५ स्थित शिक्षा विकास माविका ५६ वर्षीय शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययनरत १२ वर्षीया छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा शुरु भएको विवादले आइतबार चर्को रुप लिएको थियो। विवाद बढ्दै गएपछि प्रहरी र स्था

खैरे कुकुर मारेको विरोधमा माइतीघरमा प्रदर्शन

१ वैशाख, काठमाडौं । काभ्रेको बनेपामा कुकुर मारेको विरोधमा काठमाडौंको माइतीघरमा पशु अधिकारकर्मीले प्रदर्शन गरेका छन् । बालकलाई टोकेको भन्दै स्थानीयले खैरे कुकुर मारेको विरोधमा अधिकारर्कीले प्रदर्शन गरेका हुन् । उनीहरुले खैरे कुकुरको हत्या भएको भन्दै हत्यारालाई कारबाहीको माग गरेका छन् । कुकुरसहित गरिएको प्रदर्शनमा जनावरलाई बर्बर यातना नदिन आग्रह गरेका छन् । हेर्नुहोस् तस्वीरहरु

रुकुम घटना : माइतीघरमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं : पश्चिम रुकुममा भएको हत्याका दोषीलाई कारबाहीको माग गर्दै माइतीघरमा बुधबार पनि प्रदर्शन गरिएको छ। विद्यार्थी तथा दलित अगुवाहरुले अन्तरजातीय विवाह गर्न खोजेकै कारण हत्या गरिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन्। जातीय विभेदका कारण देशलाई आन्तरिक युद्धमा नधकेल्न पनि प्रदर्शनकारीहरुले आग्रह गरे...