अजित मिजारका हत्यारालाई कारबाहीको माग गर्दै माइतीघरमा प्रदर्शन, केही पक्राउ (तस्बिरहरु)

काठमाडौँ – अजित मिजारका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। एकीकृत दलित मुक्ति मोर्चा, जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल राष्ट्रिय दलित केन्द्र र संयुक्त दलित अधिकार मञ्चको आयोजनामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरुले अजितका हत्यारालाई कारबाही र पीडित परिवारलाई न्यायको माग गरेका छन्। प्रदर्शनमा सहभागी ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ। […]