भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीको माइतीघरमा प्रदर्शन

४ जेठ, काठमाडौं। नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा नक्कली भुटानी शरणार्थी प्रकरणका अपराधीहरुलाई कारबाहीको माग गर्दै समाजवादीले विरोध प्रदर्शन गरेको हो । समाजवादीका कार्यकर्ताहरुले युवा संघको खबरदारी, नउम्किऊन् भ्रष्टाचारी, नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गरलगायतका नारासहित प्रदर्शन गरेका हुन् । प्रदर्शन अघि एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी […]

सम्बन्धित सामग्री

हाइप्रोफाइल भ्रष्टाचारविरुद्ध युवासंघको प्रदर्शन (फोटो)

काठमाडौं : हाइप्रोफाइल भ्रष्टाचारविरुद्ध युवा संघ नेपाल (नेकपा एकीकृत समाजवादी) ले आज माइतीघरमा  प्रदर्शन गरेको छ।उनीहरूले व्यावसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेका रास्वपाका ढाकाकुमार श्रेष्ठलगायत भ्रष्टाचारसँग सम्बन्धित पत्रपत्रिकाका न्युज तथा कार्टुनहरूका तस्वीरलाई समेत प्रमाणका रूपमा ब्यानर बनाएका छन्।श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न लागेको र पार्टीलाई दुई करोड बुझाउनुपर्ने भन्दै उद्योगी प्रसाईंसँग दुई करोड मागेको पुष्टि भएको भन्दै उनलाई रास्वपाले साधारण सदस्यब

६ वटा कम्युनिष्ट पार्टी निकट किसान संघ संगठनले गरे माइतीघरमा प्रदर्शन

काठमाडौँ - किसानका विभिन्न माग पुरा गर्नुपर्ने माग राख्दै विभिन्न ६ वटा कम्युनिष्ट पार्टी निकटका किसान संघ महासंघले काठमाडौंमा प्रदर्शन गरेका छन् ।  सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासंघलगायतका संगठन आबद्ध संयुक्त किसान...

एसपीपीविरुद्ध एकीकृत समाजवादीका युवा सडकमा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)निकट युवा संघमा आबद्ध व्यक्तिहरूले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे सरकारले स्पष्ट पार्नुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । एसपीपी राष्ट्रको हितविपरीत रहेको भन्दै यस विषयमा सरकारले स्पष्ट पार्नुपर्ने उनीहरूले माग छ । शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको हो । सहभागीहरूले ‘एसपीपी अस्वीकार गर’, ‘आन्तरिक मामिलामा हस्तक्षेप...