गोरीकला हत्या प्रकरण : ट्राफिक प्रहरी जवानसहित ३ जना पक्राउ

सुर्खेतको पञ्चपुरी नगरपालिकास्थित बाबियाचौरमा मृत फेला परेकी छात्रा गोरीकलाको हत्या भएको खुलेको छ। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ट्राफिक प्रहरी जवानसहित ३ जनालाई पक्राउ गरेको छ। पञ्चपुरी नगरपालिका–३, चौर घर भई एसईई परीक्षा दिन बाबियाचौर आएकी गोरीकला रोकायाको हत्यामा प्रहरीको संलग्नता रहेको समेत रहस्य खुलेको छ। हत्या आशंकामा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित…

सम्बन्धित सामग्री

लागूऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा ३ जना पक्राउ

२७ माघ, काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागूऔषध सेवन गरेर सवारीसाधन चलाएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पिकअप जीपका चालक गणेश कार्की, मोटरसाइकल चालक अंकित भट्टराई र सुमन रावत छन् । नेपाल …

चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं थलीबाट चोरीको मोटरसाइकलसहित ३ जनालाई पक्राउ गरेको छ । मोटरसाइकल धनी खोटाङ घर भई काँडाघारी बस्ने सञ्जीव राईले बिहीबार अपराह्न  ४ बजे पार्किङ गरी राखेको अवस्थामा लभडाँडा काडाघारीबाट हराएको उजुरी दिएकामा  थिए । सोही आधारमा खोजतलास गर्दै जाँदा महाशाखाले थलीमा मोटरसाइकल फेला पारेको हो । मोटरसाइकल चोरीमा संलग्न तिनै जनालाई मोटरसाइकलसहित महानगरीय...

चोरीका मोटरसाईकल सहित ३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाको थलीबाट चोरीका मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले चोरी गरि लगीरहेको अबस्थामा बाग्मती प्रदेश ०२–०१५ प ६१७२ नम्बरको २२० सिसिको कालो निलो पल्सर सहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका बिजय धिताललाई कागेश्वरी मनहरा वडा नं ५ स्थित थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए ।

मोटरसाइकल चोर्ने दाजुभाइसहित ३ जना पक्राउ

काठमाडौं :  ट्राफिक प्रहरीले काठमाडौंस्थित थलीबाट मोटरसाइकल चोर्ने दाजुभाइसहित ३ जना पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरी गरिरहेको अवस्थामा बाग्मती प्रदेश ०२-०१५प ६१७२ नम्बरको २२० सिसीको कालो– निलो पल्सरसहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका विजय धिताललाई कागेश्वरी-मनहरा वडा- ५ थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए।पक्राउहरूलाई थप अनुसन्धानका क्रममा साँखु बस्ने सिन्धुपाल्चोक मेलम्च

मोटरसाइकल चोरीमा संलग्न ३ जना पक्राउ

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ परेका छन् । उपत्यकाको विभिन्न स्थानहरूमा सादा पोशाक लगाइ खटिएका ट्राफिक प्रहरीले पक्राउ गरेका हुन् । ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सुचना संकलन र निगरानी...

तोकिएकोभन्दा ३ गुणा बढी भाडा लिएर ठगी गर्ने ३ जना पक्राउ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिएर ठगी गर्ने ३ जनालाई शुक्रवार पक्राउ गरेको छ । उनीहरूले उपत्यकाबाहिर जाने यात्रुबाट तोकेकोभन्दा ३ गुणा बढी भाडा लिएको पाइएको छ । कोटेश्वरबाट धनुषाका ४३ वर्षीय कृष्ण देवकोटा र झापा गौरदहका ४२ वर्षीय खड्गबहादुर भण्डारी तथा गौशालाबाट दोलखा सिंगटी घर भई भक्तपुर बस्ने ३४ वर्षीय राम सुरेललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।  उनीहरू पूर्व झापा/मोरङ जाने यात्रुसँग जनही ३ हजारदेखि ४ हजार ५०० रुपैयाँसम्म भाडा लिने इन्द्रेणी हायसको काउण्टर र प्रदेश ३–०१–०...

गौशाला र कोटेश्वरको काउन्टरबाट बढी भाडा असुल्ने ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको गौशाला र कोटेश्वरको यातायात काउण्टरबाट ट्राफिक प्रहरीले सार्वजनिक सवारीका यात्रुसँग बढी भाडा असुल्ने ३ जनालाई पक्राउ गरेको छ । कोटेश्वरबाट धनुषा घर भएका कृष्ण देवकोटा र झापा घर भएका खड्गबहादुर भण्डारीलाई पक्राउ गरिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गौशालास्थित यातायात काउण्टरबाट पक्राउ पर्नेमा दोलखाको सिंगटी घर भएका ३४ वर्षीय राम सुरेल छन् ।उपत्यकामा निषेधाज्ञा लागू भएपछि उपत्यका छाड्न खोज्ने यात्रुसँग उनीहरुले चर्को भाडा असुल्ने गरेको ट्राफिक महाशाखाका एसएसपी जनक भट्ट

मोटरसाइकल चोरेको आरोपमा ३ जना पक्राउ

काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित पैयुँटारबाट मोटरसाईकल चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाईकल चोरीमा संलग्नलाई सो नगरपालिकाको वडा नम्बर–१० बाट ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्रेको हो ।पक्राउ पर्नेमा नुवाकोट घर भएका २० वर्षीय नमराज अधिकारी, २२ वर्षीय रामचन्द्र अधिकारी र १९ वर्षीय रामचन्द्र थापा छन् । तारकेश्वर नगरपालिकामा बस्ने उनीहरुले चैत २७ मा बा.९५प ३३३५ नम्बरको पल्सर मोटरसाईकल चोरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।नुवाकोटका राजु त