काठमाडौं : ट्राफिक प्रहरीले काठमाडौंस्थित थलीबाट मोटरसाइकल चोर्ने दाजुभाइसहित ३ जना पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरी गरिरहेको अवस्थामा बाग्मती प्रदेश ०२-०१५प ६१७२ नम्बरको २२० सिसीको कालो– निलो पल्सरसहित सिन्धुपाल्चोक पाँचपोखरी थामपालका विजय धिताललाई कागेश्वरी-मनहरा वडा- ५ थलीबाट नियन्त्रणमा लिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले दिए।पक्राउहरूलाई थप अनुसन्धानका क्रममा साँखु बस्ने सिन्धुपाल्चोक मेलम्च